Category: Don’t Miss!
सरकार परिवर्तनको खेल सुरु भएपछि उपसभामुख कार्ड खेल्दै केपी ओली
काठमाडौं । आफू नेतृत्वको सरकारको विकल्पबारे छलफल सुरु भएको सूचना पाएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले उप-सभामुख कार्ड फ्याँकेका छन्...
भन्सार छलि गरी पामोलिन आयात गर्न थालेपछि वर्गिकरण फेरियो, अब रेड च्यानलबाट मात्रै जाँचपास हुने
काठमाडौं । भन्सार विभागले ग्रीन च्यानलबाट आयात हुँदै आएको पाम तेल (पामोलिन)को वर्गिकरण परिमार्जन गरेको छ । विभागले ग्रीन...
क्युआर र मोबाइल बैंकिङबाट समान किन्दा १० प्रतिशत भ्याट फिर्ता, उपभोक्तालाई एक अर्ब बढी राहत
काठमाडौं । सरकारले क्युआर कोड, मोबाइल बैंकिङ र क्रेडिट।डेबिट कार्डबाट भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत भ्याट फिर्ता दिने भएको...
१ अर्ब भन्दा धेरै कारोबार गर्ने साइमेक्स इंक सहित १४० कम्पनी ठूला करदाता कार्यालयमा बढुवा, ७० कम्पनीको घटुवा
काठमाडौं । आन्तरिक राजस्व विभागले कारोबारको आधारमा करदाताको हेरफेर गरेको छ । विभागले कारोबारको आधारमा सेवा कार्यालय मध्यमस्तरिय कार्यालय...
स्वनियमनबाट अपेक्षाकृत परिणाम नआउँदा सहकारीमा विकृति आयो : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री पौडेलले स्वनियमनबाट अपेक्षाकृत परिणाम नआउँदा सहकारीमा विकृति आएको बताएका छन् । आइतबार सहकारी संस्था...
कोरिया रोजगारीमा जानेको संख्या १ लाख ५ हजार नाघ्यो, आकर्षक पारिश्रमिकले युवाहरुलाई तान्दै
काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन...
दुर्गा प्रसाईको बीएन्डसीलाई ५० जनालाई डाक्टर पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५०...
‘खातामा पैसा नभई चेक काट्नेलाई भोली पल्टैदेखि कारवाही गर्नुपर्छ’
काठमाडौं । चेक अनादर केसमा ३० दिनको म्याद राख्न नहुनेमा सांसदहरुले जोड दिएका छन् । बिहीवार प्रतिनिधि सभा अन्तर्गतको...
२ रामप्रसादलाई अवसर नै अवसर, १९ उपसचिवको सरुवा को कहाँ ?
काठमाडौं । अर्थ मन्त्रालयले १९ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले भन्सार विभाग र आन्तरिक राजस्व विभागका १९...
मोरङका २९ पत्रकारले पाए कोरोना बीमाको एक/एक लाख रुपैयाँ
मोरङ । नेपाल पत्रकार महासङ्घ मोरङका २९ जना पत्रकारले कोरोना बीमा बापतको रकम भुक्तानी पाउने भएका छन् । कोरोना बीमा...