Category: Don’t Miss!
बुद्ध एयरले पोखरा–भद्रपुर सिधा उडान मार्च ९ देखि शुरू गर्दै, टिकट शुल्क ९ हजार ६८५ रुपैयाँ
कास्की । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुसी भएका छन् । निजी क्षेत्रको...
लघुवित्तकर्मीमाथि विप्लव नेकपाको हमला, कालोमोसो दल्दै ‘जनकारवाही’काे धम्की
काठमाडौं । लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरुमाथि राजनीतिक दलका कार्यकर्ताहरुले हमला गर्न थालेपछि लघुवित्तकर्मीहरुले त्यसको विरोध गरेका छन् । जाजरकोटमा...
२ वर्षयता कर्मचारीको ३ अर्ब रुपैयाँ घोटला गर्दै लक्ष्मी बैंक, कानुन मिचेर व्यवस्थापनकाे दादागिरी
काठमाडौं । लक्ष्मी बैंकले कर्मचारीको करिब ३ अर्ब रुपैयाँ घोटला गरेको तथ्य बाहिर आएको छ । बैंक योगदानमा आधारित...
भोलिदेखि कित्ताकाट खुला हुँदै, जग्गालाई १० क्षेत्रमा वर्गीकरण
भरतपुर । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण गरी कित्ताकाट खुला गर्ने भएको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरी...
जीवन बीमा कम्पनीले गरे ८३ अर्बको विजनेश, नेपाल लाइफ अब्बल हुँदा नेशनल र मेट पछि/पछि
काठमाडौं । जीवन बीमा कम्पनीहरुले ७ महिनामै ८३ अर्ब रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएका छन् । सञ्चालनमा रहेका...
१ महिना पछि सर्यो नयाँ स्टक र ब्रोकर लाइसेन्स वितरण प्रकृया, मुद्दाको टुंगो चैत पहिलो सातामात्रै
काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज, कम्बोडिटी एक्सचेञ्ज र ब्रोकरलाई लाइसेन्स वितरणको प्रकृया एक महिना पछि सरेको छ । लाइसेन्स...
५ वर्ष निःशुल्क हुने गरी सरकारी लजिस्टिक्स हब सञ्चालन, बीचबाटोमा पार्किङकाे बाध्यता अन्त्य
काठमाडौं । मालबाहक सवारी बीचबाटोमा पार्किङ गरेर राख्नुपर्ने अवस्थाको अन्त्य भएको छ । चोभार सुख्खा बन्दरगाहको आन्तरिक टर्मिनल सञ्चालनमा...
सन् २०२३ मा नेपाल आउने विदेशी पर्यटकको खर्च ४८ डलरले बढ्दै, बोर्डले शुरु गर्यो सर्भेक्षण
काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको औसत खर्चको यकिन तथ्याङ्क लिन अध्ययन सुरु गरेको छ...
‘चर्चामा आउन व्यवसायीले जथाभावी बोल्नु हुन्न, ब्याजदर घट्दा धेरै फाइदा मलाई नै हुन्छ’
पर्वत । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सस्तो लोकप्रियताको लागि व्यवसायीले जथाभावी बोल्न नहुने बताएका छन्...
१११ करोडको सम्मेलन केन्द्र: सरकारले चलाउन सकेन, निजी क्षेत्रलाई दिने तयारी
लुम्बिनी । बुटवलमा निर्माण भएको बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सञ्चालनमा आउन सकेको छैन । सम्मेलन केन्द्रको उद्घाटन भएको छ...