Category: बैंक–वित्त
नेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र...
चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, सामाजिक उद्यमशीलताको विकासमा जोड
काठमाडौं । नबिल बैंक लिमिटेडले सञ्चालन गरेको सामाजिक उद्यमशीलता विकासमा कार्यक्रम अन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले...
कुमारी बैंकको एटीएम तथा पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने
काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपिआई (युनियनपे इन्टरनेशनल) का कार्डहरु स्वीकार...
सिटिजन्स बैंकका ग्राहकलाई भोकमन्त्रमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गोङ्गबु, काठमाडौंस्थित भोकमन्त्र प्रालिबीच विशेष छुट सम्झौता भएको छ । सो सम्झौता...
मिथिला लघुवित्तको लाभांश संशोधन
काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आव २०८०/८१ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश संशोधन गरेको...
प्रभु बैंकको संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला
काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणमा बिक्री खुल्ला गरेको छ । बैंकले सेयरधनीहरुको नाममा रहेको जम्मा १...
माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको मंसिर २६...
बजारमा अधिक तरलता भएपछि ४० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले...
कालिका लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०८०/०८१ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको...
महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवामा १५ प्रतिशत छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग विशेष छुट सम्झौता गरेको छ । सम्झौता...