Category: बैंक–वित्त

प्रभु बैंकले गर्‍यो थप दुई शाखा विस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले साउन...

ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्‍याडिसन होटलमा १५ प्रतिशत छुट

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी...

अबको २० वर्षमा विकसित सहर देख्न पाइन्छ : कार्यकारी निर्देशक सापकोटा

काठमाडौं । नगरहरुको पूर्वाधार विकासमा वित्तीय एवं प्राविधिक सहयोग पुर्‍याउने उद्देश्यले २०४५ सालमा नगर विकास कोषको स्थापना भएको थियो...

नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम, शैक्षिक विकास कोषमा आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । बैक्ंले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

प्रतिकित्ता १ सय ७१ रुपैयाँमा सूर्यज्योति लाइफको सेयर बिक्रीमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर लिलामीमा ल्याएको छ । कम्पनीले एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा...

दिगो भविष्यको प्रतिबद्धता र जनचेतनाका लागि देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन

काठमाडौं । मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ । दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना...

मौद्रिक नीतिलाई अर्थमन्त्रीपछि प्रधानमन्त्री ओलीको स्वागत, व्यवसायीहरु लगानी गर्न उत्साहि हुने विस्वास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौद्रिक नीतिले व्यवसायीहरुलाई लगानी गर्न उत्साहि हुने बताएका छन् । मौद्रिक नीति सार्वजनिक...

सेयर, घरजग्गा र अटोमोबाइललाई रसिलो मौद्रिक नीति, अर्थतन्त्र चलायमान हुने विश्वास (भिडियो सहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गरिसकेको छ । राष्ट्र बैंककै भाषालाई...

कर्जा बिस्तारलाई सहयोग पुग्ने गरी सन्तुलित मौद्रिक नीति आयो : बैंकर्स

काठमाडौं । राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सन्तुलित आएको बैंकर्सहरुले बताएका छन् । नेपाल...

मौद्रिक नीति : वित्तीय साक्षरता अभियान सञ्चालन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई अभियानकै रुपमा अगाडि बढाउने भएको छ । आम मानिसलाई वित्तीय रुपमा साक्षर...