Category: बैंक–वित्त

२ महिना नपुग्दै राष्ट्र बैंकले खिच्यो ५ खर्ब रुपैयाँ, किन विस्तार हुन सकेन कर्जा ?

काठमाडौं । चालु आर्थिक वर्ष बजारमा तरलता बढी भएपछि राष्ट्र बैंकले धमाधम पैसा तानिरहेको छ । आर्थिक गतिविधिमा सुधार...

कृषि विकास बैंकको सञ्चालक सदस्यमा मैनाली नियूक्त

काठमाडौं । कृषि बिकास बैंक सञ्चालक समितिको सदस्यमा दिर्घराज मैनाली नियुक्त भएका छन् । नेपाल सरकार (उप–प्रधान तथा अर्थ...

१८ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न आरविवि मर्चेन्ट बैंकिङ्गले डाक्यो साधारण सभा

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले ९ औं वार्षिक साधारण सभा बोलाएके छ । कम्पनीको भदौ २४ गते बसेको...

आशा लघुवित्तको सञ्चालक समितिमा पवन रेग्मी नियुक्त

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिमा पवन रेग्मीलाई नियुक्त गरेको छ । संस्थाको सञ्चालक समितिको बैठकको निर्णय...

आज फेरि बजारबाट ४० अर्ब उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज फेरि बजारबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले २१ दिनका...

बैकिङ कसुर विधेयकसम्बन्धि संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश

काठमाडौं । बैकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धि संसदीय समितिको प्रतिवेदन, २०८१ प्रतिनिधि सभामा पेश गरिएको छ...

कृषि विकास बैंकद्धारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरुको ‘परिवर्तन’ नामक सोसल एक्सपेरियन्स प्रोजेक्टले भानु नगरपालिका-८ स्थित निर्जला आधारभूत विद्यालयका...

कुमारी बैंकको प्रशिक्षक-प्रशिक्षण कार्यक्रम सम्पन्न, उद्यमशिल सम्भावनाहरुलाई प्रर्वद्धन गर्ने

काठमाडौं । कुमारी बैंकले सबै प्रदेशमा वित्तिय साक्षरता प्रर्वद्धनका लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युसएडसँगको...

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोशी प्रदेशका सदस्यहरुका लागि वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आयोजनामा कोशी प्रदेश सभाका सदस्यहरुका लागि वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको...

प्रभु बैंकका ग्राहकहरुलाई ब्लु क्रस हस्पिटलमा विशेष छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौं, त्रिपुरेश्वरस्थित ब्लु क्रस हस्पिटल प्रालि बीच विशेष छुट सम्झौता भएको छ ।...