Category: बैंक–वित्त

सनराइज बैंकले ७ प्रतिशतमात्र लाभांश दिने

काठमाडौं । सनराइज बैंकले ७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले चुक्तापुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर...

नेपाल बैंकर्स संघको साधारणसभा आजः अध्यक्ष बन्दै उपाध्याय, उपाध्यक्ष को ?

काठमाडौं । नेपाल बैंकर्स संघको ३५ औं वार्षिक साधारणसभा आज हुँदैछ । साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत...

प्राइम बैंकद्वारा १६.६३ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका...

‘क्रेडिट क्रन्च’को दलदलमा फसेपछि सीडीमा सहुलियत माग्दै बैंकहरु, ९ को अवस्था नाजुक

काठमाडौं । कर्जा–निक्षेप अनुपात (सीडी) रेसियो व्यवस्थापन गर्दा बैंकहरु ‘क्रेडिट क्रन्च’ को अवस्थामा पुगेका छन् । राष्ट्र बैंकले तोकेको...

सैनिकलाई राष्ट्रिय वाणिज्य बैंकले घर बनाउन २५ लाख रुपैयाँसम्म ऋण दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई सहुलियतपूर्ण आवास कर्जा...

वोमी र सूर्योदय लघुवित्त मर्जरः राष्ट्र बैंकले दियो सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन सैद्धान्तिक सहमति दिएको छ । योसँगै...

बैंकहरुको प्रतिसेयर आम्दानी साढे २ रुपैयाँले बढ्यो, सिद्धार्थ बैंकको छलाङ !

काठमाडौं । कोरोना भाइरस सिर्जित कहर कम हुँदै गएसँगै बैंकहरुको आम्दानी बढ्न थालेको छ । गत आर्थिक वर्षको पहिलो...

ट्रेजरी बिल बिक्री गरेर थप ६ अर्ब १० करोड आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले...

ब्याजदर सकसः १० प्रतिशतको ‘ग्याप’ हट्दै, सरकारी र साना बैंकलाई राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुलाई मासिक ब्याजदर तय गर्दा संस्थागत मुद्धति निक्षेपको दरमा १० प्रतिशत मात्रै थप...

नेपाल बैंकर्स संघको निर्विरोध अध्यक्ष बने अनिल उपाध्याय

काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल कुमार उपाध्याय निर्विरोध निर्वाचित भएका...