Category: बैंक–वित्त

रामचन्द्र खनाल बने कुमारी बैंकको सिईओ

काठमाडौं । कुमारी बैंकले रामचन्द्र खनाललाई सिईओ नियुक्त गरेको छ । मंगलबार बसेको बैंक संचालक समिती बैठकले खनाललाई सिईओ...

माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा इलेक्ट्रिक स्कुटर शून्य प्रतिशत ईएमआईमा किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहकले ओकिनावा ब्रान्डको विद्ययुतीय स्कुटर शून्य प्रतिशत ईएमआईमा किन्न पाउने भएका छन् । विद्युतीय सवारीसाधानको...

९ दिनमै वाणिज्य बैंकमा रहेको निक्षेप साढे २१ अर्ब घट्यो, कर्जा पनि घट्दै

काठमाडौं । नयाँ वर्ष २०७९ को ९ दिनमै वाणिज्य बैंकहरुबाट साढे २१ अर्ब रुपैयाँ निक्षेप कम भएको छ ।...

बागलुङमा नबिल बैंकको दिगो बैंकिङ कार्यक्रम

काठमाडौं । नबिल दिगो बैंकिङले बागलुङ जिल्लाको बागलुङ नगरपालिकामा वित्तीय साक्षरता तथा उद्यमशीलता विकास सम्बन्धमा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको...

गभर्नरको मुद्दामा आज सुनुवाइ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको आज सुनुवाइ हुदैछ । सरकारले छानवीन समिती बनाएर निलम्बन गरेपछी...

एनआईसी एशिया बैंकमा अनलाईन खाता खोल्ने ग्राहकले ५ हजार रूपैयाँको छुट सुविधा पाउने

काठमाडौं । एनआईसी एशिया बैंकले अनलाईन मार्फत बचत खाता खोल्ने ग्राहकलाई विभिन्न ई–कमर्शहरूबाट वस्तु तथा सेवाको खरिद गर्दा रू....

नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच नवीकरणीय ऊर्जाको प्रवर्द्धनका लागि सम्झौता

काठमाडौं । नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र बिच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग...

नेपालमा वाणिज्य बैंकको संख्या बढीमा १५ हुनुपर्ने राष्ट्र बैंकको निष्कर्श

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक अध्ययनले नेपालमा वाणिज्य बैंकको संख्या बढीमा १५ हुनु नहुने पक्षमा सरोकारवाला रहेको देखाएको...

अधिकांश बैंकका लगानीकर्ताको प्रतिफल घट्यो, बैंकर भन्छन्–‘एलसी खोल्न नपाए अझै घट्छ’

काठमाडौं । वाणिज्य बैंकहरुको व्यवसाय सुस्ताएसँगै लगानीकर्ताले पाउने प्रतिफल पनि घटेको छ । गत आर्थिक वर्षको ९ महिनाको तुलनामा...

सेञ्चुरी बैंकले एकै दिनबाट सञ्चालनमा ल्यायो ३ नयाँ शाखा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा मिति २०७९ बैशाख ८ गतेदेखि थप ३ नयाँ...