Category: बैंक–वित्त

‘आर्थिक विकास र रोजगारी वृद्धिमा बैंकिङ क्षेत्रले सरकारसँग थप समन्वय गराेस्’ – राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मानिर्भर अर्थतन्त्र निमार्णको लागि बैक तथा वित्तीय संस्थाको भुमिका महत्त्वपूर्ण रहेको बताएकी छिन् ।...

‘विश्वव्यापी आर्थिक मन्दीको बाछिटा नेपालमा पर्यो, याे बर्ष थप संकुचन आउँछ’–गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संसारभरी नै मन्दीको वातावरण सिर्जना भएको बताएका छन् । बैंक तथा...

ज्योति विकास बैंकका लगानीकर्तालाई ६.८० प्रतिशत लाभांश

काठमाडौं । ज्योति विकास बैंकका लगानीकर्ताले ६.८० प्रतिशत लाभांश पाउने भएका छन् । पुस २२ गते बसेको बैंक सञ्चालक...

नबिल एसएसईको पहिलो फेलोसिपका १८ जना गदगद हुँदै बिदा भए, २० जना उद्यमी बन्न भित्रिए

काठमाडौं । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि अघि बढाइएको नबिल एसएसईको पहिलो चरणको फेलोसिप कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको...

मर्जर अघि ग्लोबल आइएमई र बिओकेको संयुक्त प्रभातफेरी, ३५ अर्ब ७७ करोडको बैंक बन्दै

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडले संयुक्तरुपमा देशव्यापी प्रभातफेरि कार्यक्रमको आयोजना गरेका छन् ।...

मेगा र इन्भेष्टमेन्ट बैंकको २ दिन सम्पुर्ण कारोबार रोक्का हुँदै, कारोबार खुल्दा पौने ३३अर्बको बैंक हुने

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २ दिनका लागि सम्पुर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको...

तपाई हामीले ‘कामै नलाग्ने’ बनाइदिएको नोटको यसरी बनाइन्छ बिक्रेट, अर्बाै नाेट जलाएर यसरी आगो ताप्ने

काठमाडौं । तपाईं हामीले बोक्ने र प्रयोग गर्ने कागजी मुद्रा (नोट) बनाउन राज्यले अर्बौं खर्च गरिरहेको हुन्छ । अहिले...

एक दिनमै बैंकमा ७ अर्ब निक्षेप थपियो, कुल ५३ खर्ब पुग्यो

काठमाडौं । बैंक तथा वित्त कम्पनीमा एक दिनमै ७ अर्ब रुपैयाँ निक्षेप थप भएको छ । पुस १९ गतेसम्म...

आँधिखोला लघुवित्तले डाक्यो एजीएम, ३० प्रतिशत बोनस सेयर पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी?

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा बोलाएको छ । लघुवित्तले सेयरधनीहरुलाई माघ...

प्रभु र सेञ्चुरी बैंकको ४ दिन सम्पुर्ण कारोबार रोक्का हुँदै, कारोबार खुल्दा २२ अर्बको बैंक हुने

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकको ४ दिनका लागि सम्पुर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको...