Category: बैंक–वित्त
ब्याजदर घटाउनुपर्ने मागसहित परिसंघले भेट्यो राष्ट्रपतिलाई, ‘सरकारलाई भनिदिने आश्वासन’
काठमाडौं । नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल उद्योग परिसंघले बधाई ज्ञापन गरेको छ । अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ...
बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीको माग–‘सुरक्षाको ग्यारेन्टी गरियोस्, अन्यथा सरकारकै विरोध उत्रिन्छौं’
काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले सरकारसँग आफ्नो सुरक्षाको पूर्ण ग्यारेन्टीको माग गरेका छन् । बैंक तथा वित्तीय...
प्रभु बैंकले सीजी मोटर्सको इलेक्ट्रिक गाडी किन्दा सर्वसुलभ कर्जा दिने
काठमाडौं । प्रभु बैंकल सी.जी मोटर्सको विद्युतीय सवारी साधान खरिद गर्ने ग्राहकलाई सर्वसुलभ तरिकाले कर्जा दिने भएको छ ।...
घर किन्ने योजनामा हुनुहुन्छ ? एनएमबि बैंकले १५ वर्षका लागि ११.९९% ब्याजदरमा ऋण दिन्छ
काठमाडौं । एनएमबि बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदर सहितको नयाँ घर कर्जा घोषणा गरेको छ । यो...
कर्मचारीको टाउको फुटेपछि बैंकरले भने- कुटपिट गर्न उक्साउने दुर्गा प्रसाईँलाई कारवाही होस्
काठमाडौं । बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमाथि भौतिक आक्रमण सुरु भएपछि बैंकरहरु तातेका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेन्ट...
विकास बैंकर्स संघको अध्यक्षमा सुयोग श्रेष्ठ, नयाँ कार्यसमितिमा को-को?
काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा सांग्रीला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ निर्वाचित...
लघुवित्तले कमाए पौने ४ अर्ब, छिमेकले नै ५८ कराेड कमाउँदा साना किसान र जिवन विकास पछि–पछि
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामै लघुवित्त वित्तीय संस्थाहरुलै पौने ४ अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् ।...
राष्ट्र बैंकले दियो ४ वटा लघुवित्तलाई मर्जरको सैद्दान्तिक स्वीकृति, क-कसले पाए?
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ वटा लघुवित्त वित्तीय संस्थाहरुलाई मर्जर तथा प्राप्तिको सैद्दान्तिक स्वीकृति दिएको छ । केन्द्रीय...
श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तले गरे समान स्वाप रेसियोमा मर्जरको सम्झौता
काठमाडौं । श्रृजनशील लघुवित्त र मानुषी लघुवित्तबीच आपसमा मर्जर तथा प्राप्तिको सम्झौता भएको छ । यी दुई लघुवित्तले चैत...
अब बैंकहरुको सुपरिवेक्षण अनलाइनबाटै, एसआईएस प्रणालीले यसरी गर्नेछ काम
काठमाडौं । नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण संरचनालाई स्वचालित र प्रविधिमैत्री बनाउने उद्देश्यले कार्यान्वयनमा ल्याइएको ‘सुपरिवेक्षकीय सूचना प्रणाली विधिवत् रूपमा...