Category: बैंक–वित्त
राष्ट्र बैंक र बैंकरविरुद्ध खनिए अर्थमन्त्री, ऋणिलाई दु:ख र ब्याजदरमा मिलेमतो किन ?
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले खुकुलो मौद्रिक नीति ल्याउने वातावरण बनेको बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी...
हुलाक बचत बैंकमा रहेका खाताहरु राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण हुने
काठमाडौं । हुलाक बचत बैंकमा रहेका खाता एवं बचत रकम अब राष्ट्रिय बाणिज्य बैंकमा हस्तान्तरण हुने भएको छ । त्यस्तो...
नेपाल बैंक र पोखराका व्यवसायीबीच भाडा विवादमा सहमति
गण्डकी। पोखरा उद्योग वाणिज्य संघले नेपाल बैंक प्रादेशिक कार्यालय तथा उसको स्वामित्वमा पोखरा–९ पृथ्वीचोकस्थित व्यावसायिक भवनको सटरमा व्यवसाय गर्दै...
लक्ष्मी सनराइज बैंकको एकीकृत कारोबार असार २९ देखि
काठमाडौं । लक्ष्मी सनराइज बैंकले असार २९ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृत संगै...
हिमालयन बैंकद्वारा १० लाख रुपैयाँको दुर्घटना मृत्यु बिमा भुक्तानी
काठमाडौं । हिमालयन बैंकले विशेष तलबी खाता योजनामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बिमा सुविधाअन्तर्गत १० लाख रुपैयाँको दुर्घटना...
११ महिना बित्दा कस्तो छ अर्थतन्त्रको अवस्था ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको ११ महिनाको तथ्यांक सार्वजनिक गरेको छ । युक्रेन युद्ध र कोरोनाको...
लघुवित्तहरुले लक्ष्य बिर्सनु हुँदैनः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्त संस्थाले लक्ष्य बिर्सन नहुने बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय...
ड्रिम इन्टरनेसनल होटेल तथा होटेल दा फ्लामीङगोमा सिटिजन्स बैंकका ग्राहकलाई १५% छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कालिकापथ, बुटवल स्थित ड्रिम इन्टरनेसनल होटेल तथा योगिकुटी, बुटवल स्थित होटेल दा फ्लामीङगो...
राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग नगरोस्-अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले राष्ट्र बैंकले स्वायत्तताको दुरुपयोग गर्न नहुने बताएका छन् । आर्थिक छलफल चौतारी नेपालले आयोजना...
प्रभु बैंककाे बट्टार शाखाद्वारा किसानलाई सहुलियतपूर्ण ऋण प्रदान गर्न ४० लाखको चेक हस्तान्तरण
काठमाडौं। प्रभु बैंकले नुवाकोटको पञ्चकन्या गाउँपालिकास्थित अनुशासित र आधारशीला सामाजिक उद्यमी महिला सहकारी संस्थाको सहकार्यमा किसानहरुलाई सहुलियतपूर्ण कृषि कर्जा...