Category: बैंक–वित्त

सिद्धार्थ बैंकद्वारा सेयरधनीहरुलाई ४.२१ प्रतिशत नगद लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण...

गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता पाेखरामा आयोजना हुने

पोखरा । गण्डकी प्रदेशस्तरीय चौथो अन्तरबैंक फुटसल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा...

लक्ष्मी सनराइज बैंककाे ‘दसैं आयो’ योजना, मोबाइल मनी प्रयाेग गरी बस र हवाई टिकट काट्दा ५०० रूपैयाँ क्यासब्याक

काठमाडौं । नेपालीहरुको महान् चाड दसैंलाई लक्षित गरी विभिन्न अफरहरूसहित लक्ष्मी सनराइज बैंकले ‘दशैँ आयो’ योजना ल्याएको छ। दसैँको...

काभ्रेमा ८४९ सहकारी अज्ञात अवस्थामाः प्रतिवेदन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा ८ सय ४९ सहकारीको अवस्था ‘अज्ञात’ रहेको एक प्रतिवेदनले देखाएको छ । दर्ता भएका १ हजार...

नेपालमै पहिलो पटक क्लाइमेट फन्डको २५ मिलियन डलर ऋण ल्याउँदै ग्लोबल आइएमई

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल क्लाइमेट पार्टनरपशिप फन्ड (जीसीपीएफ), लक्जम्बर्गबाट २५ मिलियन अमेरिकी डलर ऋण लिने भएको...

सानिमा बैंकका ग्राहकलाई तिलगंगा सिटी आँखा सेन्टरमा १० प्रतिशत छुट

कठमाडौं । सानिमा बैंकका ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न तिलगंगा सिटी आँखा सेन्टर प्रालिमा...

सानिमा बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंकको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बैंकको ९ प्रतिशत बोनस...

राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका माथि सिबिफिनले दियो यस्तो सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका २०७९ माथि बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले सुझाव दिएको...

कुमारी बैंकको ‘टिका अघि नै दक्षिणा’ योजना

काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडा दसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित...

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल सेक्युरिटीज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका...