Category: बैंक–वित्त

कुमारी बैंकको साढे चार लाख बढी सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले ५ जना संस्थापक सेयरधनीके नाममा रहेको सेयर बिक्रीमा...

एनआईसी बैंकको प्रतिनिधि सञ्चालकमा कार्की नियुक्त

काठमाडौं । एनआईसी एशिया लघुवित्त संस्था लिमिटेडले प्रतिनिधि सञ्चालक नियुक्त गरेको छ । बैंकले माघ २ गते बसेको सञ्चालक...

मानुषी लघुवित्तको संचालक समिति अध्यक्षमा शाक्य निर्विरोध चयन

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाले संचालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीले माघ १६ गते बसेको सञ्चालक...

प्रतिकित्ता १०० रुपैयाँमा कामना सेवा विकास बैंकको ५ लाख बढी सेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेरधनीहरुकाे नाममा रहेकाे ५ लाख...

कृषि विकास बैंकले ल्यायो एडीबीएल ओभरड्राफ्ट कार्ड

कठमाडौं । कृषि विकास बैकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । नेपाल...

सेन्ट्रल फइनान्सकोे सञ्चालकमा विश्वराम कर्वा नियुक्त

काठमाडौं । सेन्ट्रल फइनान्स लिमिटेडको सञ्चालक नियुक्त गरेको छ । कम्पनीले माघ १६ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त...

नेपाल बैंकर्स संघ र विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता

काठमाडौं । नेपाल बैंकर्स संघ र विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टबीच सम्झौता भएको छ । आर्थिक तथा वित्तीय विषयहरुमा संयुक्त...

नेपाल एसबिआई बैंक र इसेवा मनि ट्रान्सफरबिच सम्झौता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमटेड र इसेवा मनि ट्रान्सफर प्रालिबिच सम्झौता भएको छ । कम्पनीले ग्राहकहरुलाई लक्षित गरी...

स्वरोजगार लघुवित्तले गर्यो ७.३६ प्रतिशत लाभांश घोषण

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको माघ १५ गते बसेको...

एसबिआई बैंकका कर्मचारीहरूद्धारा गोपनीयता नीति बारे सजग रहने प्रतिज्ञा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले बैंकको नीतिअनुरुप डाटा सुरक्षामा सजग, सचेत रहने र बैंकको गोपनीयता नीति तथा...