Category: बैंक–वित्त

गरिमा विकास बैंकको सचिवमा अनिल रेग्मी नियुक्त

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले कम्पनीको सचिवमा अनिल रेग्मीलाई नियुक्त गरेको छ । कम्पनीको चैत १४ गते बसेको...

साढे १ लाख कित्ता सेयरमा आवेदन दिने फर्स्ट माइक्रोफाइनान्सकाे आज अन्तिम दिन

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बिक्रीमा ल्याएको सेयरमा आवेदन दिने बिहिबार अन्तिम दिन रहेको छ ।...

कुमारी बैंकको मोबाइल बैंकिङ्क एपद्वारा निक्षेपको ९० प्रतिशत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकले ग्राहकहरुका लागि एक बम्पर अफर ल्याएको छ । बैंकले मुद्वती निक्षेप र रिकरीङ निक्षेप भएका...

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजार ५ सय ९० जना लाभान्वित भएका छन् ।...

नेपाल एसबिआई बैंकको वित्तीय साक्षरता कार्यक्रम, ८ सय बढीको सहभागिता

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ‘ग्लोबल मनी विक-२०२४’ को अवसरमा कार्यक्रम आयोजना गरेको छ । “प्रोटेक्ट योर मनी,...

‘ग्लोबल मनि विक’मा एभरेष्ट बैंकले गर्‍यो वित्तीय साक्षरता कार्यक्रम, ३ हजारभन्दा बढी विद्यार्थी लाभान्वित

काठमाडौं । एभरेष्ट बैंकले ‘ग्लोबल मनि विक-२०२४’ को अवसरमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ । बैंकले फागुन...

इन्फिनिटी लघुवित्तको ६४ हजार कित्ता बढी सेयर बिक्रीमा

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ६४...

छुट्नु होला है ! डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत १४ गते) अन्तिम दिन रहेको छ ।...

एनआईसी एशिया बैंकद्वारा १ करोड २० लाख बीमा रकम भुक्तानी

काठमाडौं । एनआईसी एशियाले बीमा बापतको १ करोड २० लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले ल्याएको आकर्षक फाइदाहरूसहितको...

‘आइएमई पे मनिग्राम’ मार्फत रेमिट्यान्स प्राप्त गर्दा ५ सय रुपैयाँ बोनस

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले बम्पर अफर सार्वजनिक गरेको छ । ‘आइएमई पे मनिग्राम’ मार्फत विदेशबाट...