Category: Auto-Tech-Life
बन्दीपुर केबलकार जेठ ३१ गतेदेखि व्यावसायिक सञ्चालनमा आउने
तनहुँ । बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख...
डिशहोम फाइबरनेटको १ दिने बम्पर अफर, २४ महिने रिचार्जमा अर्को ६-महिना निःशुल्क
काठमाडौं । डिशहोम फाइबरनेटले २४ महिनाको रिचार्ज गर्दा अतिरिक्त ६-महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको छ । डिशहोम फाइबरनेटले...
बेवारिसे थन्किएका सवारी साधनहरुकाे तत्काल बिक्री वितरणको व्यवस्था मिलाउनु पर्छ : सांसद गैरे
काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले थन्किएर बसेका सरकारी यातायातको साधनहरुको बिक्री वितरण गर्न सरकारसँग माग गरेका...
जगदम्बा मोटर्सले सम्पन्न गर्याे एनओजी राइडको दोस्रो च्याप्टर, करिब ५० जना राइडरहरु सहभागी
काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले काठमाडौंमा टिभिएस एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइडको...
रिकन्डिसन अटोको अध्यक्षमा कोइराला पुन: निर्वाचित, चिमोरिया प्यानलै पराजित
काठमाडौं । नेपाली बजारमा सेकेण्ड ह्यान्ड गाडी बिक्री गर्दै आएका व्यवसायीहरूको संगठन नेपाल रिकन्डिसन अटो व्यवसायी संघले नयाँ कार्यसमिति...
राज्यका नीति, नियम व्यवसाय फस्टाउने प्रकृतिका बनाउन आवश्यक : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यवसायलाई संरक्षण गर्नका लागि व्यापार र व्यवसायमैत्री नीति निर्माण गर्न जरुरी...
देशभरका जग्गाको पुनः नापी गर्नुपर्छ : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले वैज्ञानिक अभिलेखिकरणका लागि देशभरका जग्गाको पुनः नापी गर्नुपर्ने बताएका...
साढे ७ अर्ब बढी बक्यौता बुझाउन युटिएललाई प्राधिकरणको अल्टिमेटम
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड(युटिएल)लाई अनुमतिपत्र नवीकरण दस्तुर बापतको रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले...
ह्वावेकाे ‘सिड्स फर फ्युचर’ रोड शो केयु, पीयु र टीयुमा सम्पन्न
काठमाडौं । ह्वावेले नेपालका विश्वविद्यालयहरूमा आफ्नो ’सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ । नेपालमा आईसीटी इकोसिस्टमलाई...
१२ जिबी र्यामसहित रियलमी १२ प्रो+अब नेपाली बजारमा, यस्ता छन् मूल्य र फिचर्स
काठमाडौं । सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रो+ ल्याएको छ । कम्पनीले १२ जिबी र्याम र...