Category: अटो–टेक–लाइफ

रसुवा नाकाबाट विद्युतीय माइक्रोबस आयात हुन थाले, काठमाडौंसम्म कसरी ल्याउने भन्ने पिर

काठमाडौं । नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात भएका छन् । सहरी क्षेत्रलाई केन्द्रित गरी व्यवसायीबाट आयात गरिएका २२...

उकालो लागेको सुनको मूल्यमा ब्रेक, तोलामा ६ सयले घट्दा यस्तो भयो बजार भाउ

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार...

तिहार र मंसिर कुर्दै सुनबजार, मूल्य निरन्तर उकालो (आज कतिले बढ्यो ?)

काठमाडौं । चाडपर्व नजिकिएसँगै सुनको मूल्य उकालो लाग्न थालेको छ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य...

६ महिनापछि खुल्यो नयाँ लाइसेन्सको अनलाइन आवेदन, यसरी भर्नुस् फारम

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारबाट ६ महिनादेखि रोकिएको नयाँ सवारीचालक अनुमति पत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन खुला गरेको...

लगातार बढ्दैछ सुनको भाउ, प्रतितोला ९२ हजार ४ सय रूपैयाँ पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँ पुगेको छ ।...

अवरुद्ध दूरसञ्चार सेवा एक सातापछि संचालनमा

ताप्लेजुङ । ताप्लेजुङमा अवरुद्ध भएकाे दूरसञ्चार सेवा एक सातापछि संचालनमा आएकाे छ । बेमौसमी वर्षाका कारण गएको सोमबारदेखि अवरुद्ध...

फेसबुक र ट्विटरले प्रतिबन्ध लगाएपछि ट्रम्पको आफ्नै सामाजिक सञ्जाल, नाम ‘ट्रुथ सोसल’

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’ सञ्चालन गर्ने भएका छन् । ट्विटर र फेसबुकले...

दसैँ सकिए पनि सुनचाँदीको मूल्य बढेको बढ्यै

काठमाडौं । दसैँ सकिँदा पनि सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । बिहीबार सुन तोलामा तीन सय रुपैयाँले उकालो...

अब ‘फेसबुक’ नरहने, किन फेर्दैछन् जुकरबर्गले नाम ?

एजेन्सी । तपाईं हामीले चलाउने सामाजिक सञ्जाल फेसबुकको नाम अब फेसबुक नरहने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा संस्थापक मार्क...

सुनको मूल्य सय रूपैयाँले बढ्यो

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...