Category: Artha Main

सुख्खा बन्दरगाहा भन्सार कार्यालय प्रमुख मैनालीको सरुवा, धन बहादुर बरुवाल नयाँ प्रमुख

काठमाडौं । सुख्खा बन्दरगाहा भन्सार कार्यालयका प्रमुख डा. रामप्रसाद मैनालीको सरुवा भएको छ । अर्थमन्त्री वर्षमान पुनको निर्देशनमा प्रमुख...

८ करोड ४७ लाख बिगो मागदाबी सहित चन्द्रदिप राईविरुद्ध सम्पति शुद्धिकरण आरोपमा मुद्धा दायर

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाका चन्द्रदिप राईविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले...

भन्सार छलि गर्न खोज्दा फस्यो जनकपुर रिफाइनरी, क्रुड भनेर तयारी तेल आयात

काठमाडौं । भन्सार छलि गर्न खोज्दा जनकपुर रिफाइनरी प्राली फसेको छ । विराटनगर भन्सार कार्यालयबाट फरक भन्सार घोषणा गर्न...

एकै महिना बजेट बाहिरबाट ५ अर्ब २४ करोड खर्च, सुनकोसी मरिनलाई १ अर्ब ४० करोड

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बैशाख महिनामा मात्रै ५ अर्ब २४ करोड रकमान्तर र थप निकासा दिएका छन् ।...

सवा अर्ब लगानीमा ग्राण्ड सेन्ट्रल होटल सञ्चालनमा आउँदै, पायो आइआरएन डबल बी माईनस र एफोर रेटिङ

काठमाडौं । सुनसरीमा निर्मित फाइभ स्टार होटल ‘ग्राण्ड सेन्ट्रल होटल प्रालि’ले ‘आइआरएन बीबी (डबल बी माईनस)’ र ‘आइआरएन ए४’...

अर्थमन्त्री वर्षमान पुनको झुट, दफा ५७ सहित करदर हेरफेरको तीन महले लुकाए

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले झुट बोलेका छन् । मन्त्री पुनले करका दर परिवर्तन गर्दा तीन महले सार्वजनिक गर्ने...

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

काठमाडौं । विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको...

९ महिनामा विद्युत प्राधिकरणको नाफा ११ अर्ब बढी, निर्यात कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा ११ अर्ब छ करोड बराबरको नाफा कमाएको...

ब्याज दर घटाउने कसरतमा युरोपेली केन्द्रीय बैंक

एजेन्सी । युरोपेली केन्द्रीय बैंकले बिहीबार लगभग पाँच वर्षसम्म नघटी उच्च रेकर्डमा पुगेको ब्याज दर घटाउन सुरु गर्ने अपेक्षा...

मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेट गरेको छ । कोषको एसिया...