Category: Artha Main

लक्ष्मी बैंकको नाफामा सुधार, प्रतिसेयर आम्दानी १६.०६ रूपैयाँ

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले करिब १ अर्ब २८ करोड रूपैयाँ खुद मुनाफा गरेको छ...

बिग मर्जरमा जान लागेको इन्भेस्टमेन्टले बढायो नाफा

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपाल इन्भेस्टमेन्ट बैंकले २ अर्ब ८४ करोड रूपैयाँ खुद मुनाफा गरेको छ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३४ प्रतिशतले घट्यो, यस्तो छ कारण

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १ अर्ब १८ रूपैयाँ खुद मुनाफा गरेको छ ।...

एनएमबि बैंकको खुद मुनाफा ८७ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एनएमबि बैंकले २ अर्ब ५१ करोड रूपैयाँ खुद मुनाफा गरेको छ ।...

खुद ब्याज आम्दानी १९ प्रतिशतले बढ्दा एनआईसी एसियाको नाफा ३ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा एनआईसी एसिया बैंकले ३ अर्ब रूपैयाँ खुद मुनाफा गरेको छ । बैंकले...

नबिल बैंकको खुद मुनाफा १६ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ४ अर्ब नजिक

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले अघिल्लो आवको भन्दा १६.५ प्रतिशत बढी नाफा गरेको छ ।...

बैंकिङ कसूरमा सजाय पाएर फरार पक्राउ

काठमाडौं । बैंकिङ कसूर गरेको आरोपमा दोषी ठहर भई फरार रहेका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको...

भोलि चिया दिवस : वर्षेनी २ सय ग्राम चिया खान्छन् नेपाली, निर्यात कति ?

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको महामारीका बीच पनि चियाको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ । आर्थिक वर्ष २०७६/७७ मा...

७ वर्षमा लगानीको तेब्बर प्रतिफल दिने प्रभु सेलेक्ट फन्ड धितोपत्र बोर्डबाट स्विकृत

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तरगत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले स्वीकृत दिएको...

व्यवसाय विस्तारमा ध्यान दिएको कृषि विकास बैंकको नाफा बढ्यो, वितरणयोग्य नाफा १ अर्ब ४३ करोड

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कृषि विकास बैंकले अघिल्लो आवको भन्दा प्रगति गरेको छ । बैंकले अघिल्लो...