Category: Artha Main
६० करोडको आईपीओ जारी गर्ने आईएमई लाइफको निर्णय, कहिले आउला ?
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने निर्णय गरेको छ । भर्चुअल माध्यमबाट...
उपत्यकामा बैंकका सबै शाखा खुल्ने, सबै खाले बैंकिङ कारोबार सुचारु
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा लगाएको कोटा प्रणाली हटाएको छ । दोस्रो लहरको...
एक खर्ब नाघ्यो निर्यात, के के गयो विदेश ?
काठमाडौं । मुलुकको कूल वस्तु निर्यात रु एक खर्ब माथि पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको...
८ खर्ब ९ अर्ब रेमिटेन्स भित्रियो, ६०% विदेशीने युवा घट्दा १९% ले कसरी बढ्यो रेमिटेन्स ?
चालु आर्थिक वर्षको १० महिनामा कूल रु आठ खर्ब नौ अर्ब ८९ करोड बराबरको विप्रेषण मुलुकभित्र भित्रिएको छ ।...
२९ अर्बको बजेट ल्याउँदै सुदूरपश्चिम प्रदेश, यस्तो छ श्रोत र खर्च गर्ने योजना
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश...
‘हात्ती आयो, हात्ती आयो, फुस्सा !’ झैं भयो मेलम्ची, राजधानीको धारामा १२ दिनमा एकपल्टमात्र पानी आउने
काठमाडौं । समयअगावै उद्घाटन गरिएको मेलम्ची खानेपानी वितरण प्रणााली राजधानीबासीका लागि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा !’ झैं भएको...
फ्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्तालाई ८.४२ प्रतिशत लाभांश, डाक्यो साधारण सभा
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले जेठ २ गतेका डाकेर पनि...
राष्ट्र बैंकलाई ‘क्रस’ गर्दै लघुवित्तका मालिकहरु अर्थमन्त्रालय पुगे, मौद्रिक नीतिबारे ‘लबिङ’
काठमाडौं । लघुवित्त सङ्घ नेपालले किस्ता तिर्ने समयअवधी थप गर्न र कर्जा पुनर्तालिकीकरण गर्न सरकारसँग माग गरेको छ ।...
हवाइजहाजको पर्खाइमा टीकापुर विमानस्थल
भजनी । कुनै बेला कैलालीको टीकापुरबाट नेपालगञ्ज, काठमाडौँलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई उडान हुने गर्थ्यो । जुन बेला सुदूरपश्चिमका...
अब ट्यांकर चालकले तेल नओसार्ने, यस्तो छ कारण
काठमाडौं । ट्यांकर चालकहरूले इन्धन नओसार्ने भएका छन् । नेपाल पेट्रोलियम ट्यांकर चालक संघले आफूहरूमा खोपको व्यवस्था नगरेसम्म तेल...