Category: Artha Main

महंगियो सुन

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार १०० पुगेको छ ।...

संसदीय समितिमा एमसीसीबारे छलफल, ‘जनमत संग्रह गरे कसो होला ?’

काठमाडौं । संसदीय समितिमा मुलुकको कूटनीति अवस्था, मिलेनियम च्यालेञ्ज कर्पाोरेशन (एमसीसी), अवैतनिक दूतबाट हुँदैआएको निलो प्लेट सवारी साधनको प्रयोग...

यी ५ मध्ये १ जना बन्नेछन् बोर्ड अध्यक्ष

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि ५ जना सर्टलिस्ट भएका छन् । छनोट समितिले योग्यता, अनुभव तथा कार्ययोजना...

विदेशी लगानीमा साढे ५ हजार उद्योग खोल्ने प्रतिवद्धता, कतिवटा छन् सञ्चालनमा ?

काठमाडौँ । पछिल्लो समय मुलुकमा औद्योगिक वातावरण बनेसँगै उद्योग स्थापना हुने क्रम बढेको छ । गत आव २०७७/०७८ को...

‘यातायातको भाडा समायोजन प्रदेशले गर्नु हुँदैन’, ऐन बाझिने काम भयो

काठमाडौं । यातायात मजदुरहरुले सार्वजनिक यातायातको भाडा समायोजन अधिकार सङ्घीय सरकारलाई दिनुपर्ने माग गरेका छन् । नेपाली कांग्रेस निकट...

अब मोबाइलै ह्याङ हुने धेरै वटा बैंकिङ एप वा वालेट डाउनलोड गर्नु नपर्ने

काठमाडौं । अब डिजिटल कारोबारका लागि मोबाइल ह्याङ हुने गरी धेरै वटा मोबाइल बैंकिङ तथा वालेट एप डाउनलोड गर्नु...

राष्ट्र बैंक भन्छः ‘डिजिटल कारोबारमा ठगी बढ्यो, अब यसरी सजग हुने’

काठमाडौं । विद्युतीय माध्यमबाट हुने बैंकिङ कारोबारमा अनेकौं ठगी धन्दा मौलाएको भन्दै राष्ट्र बैंकले सजग हुन सबैमा आग्रह गरेको...

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन खुल्यो, कति भर्ने ? कति जनालाई पर्ने ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा आजदेखि आवेदन खुलेको छ । सर्वसाधारणले शुक्रबारदेखि भौतिक उपस्थित भएर वा...

विकास बैंक र वित्त कम्पनी सुपरिवेक्षण हट्यो, फागुन १ गतेदेखि नयाँ विभागमार्फत् निगरानी हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनी सुपरिवेक्षण खारेज छ । केन्द्रीय बैंकले यी सुपरिवेक्षणलाई मर्ज...

कडा बन्दै बीमा समिति, सबै कर्मचारीको शैक्षिक विवरण ७ दिनभित्र बुझाउन कम्पनीहरूलाई निर्देशन

काठमाडौं । बीमा समितिले सबै बीमा कम्पनीहरूरूलाई आफ्ना कर्मचारीको शैक्षिक योग्यताको विवरण ७ दिनभित्र पेश गर्न निर्देशन दिएको छ...