Category: Artha Main
बीमाबाट हुने अपराध न्युनीकरणमा समिति, कम्पनी र प्रहरीले हातेमालो गर्नुपर्छः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समिति, नेपाल प्रहरी र बीमा कम्पनीहरूबीचको सहकार्यबाट नै बीमा व्यवसायमा देखिएका...
दशैंको मुखैमा चिनियाँ नाकामा रोकिए अरबौंका सामान, व्यवसायी चिन्तित
काठमाडौं । दशैंको मुखैमा चिनियाँ नाकामा सामान रोकिएपछि व्यवसायीहरु समस्यामा परेका छन् । दशैं तथा तिहार नजिकिएको बेला नाकामा...
विदेशी मुद्रा सञ्चिति बलियो पार्न कृषि उत्पादनको निर्यात बढाउनुपर्छः ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको...
सरकारले इन्धनको मूल्यवृद्धि नियन्त्रण गर्नुपर्छः नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले इन्धनको मूल्यवृद्धि नियन्त्रणमा सरकार लाग्नुपर्ने बताएका छन् । काठमाडौँ महानगरपालिका–१० लाखेचौरमा निर्माण...
धवलागिरी गाउँपालिकामा २३८ मेगावाटका १३ आयोजना बन्दै, आईपीओले स्थानीय मालामाल
म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र...
बेनीको बजार बढ्यो तर ब्यापार खस्कियो
म्याग्दी । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला छन्...
पश्चिम सेती र सेती नदी–६ ले सुदूरपश्चिमको विकासमा फड्को मार्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको...
एक रुपैयाँ नतिरी दुई हजार नेपालीले मलेसिया रोजगारीमा जान पाउने
काठमाडौं । वैदेशिक रोजगारीका लागि नेपाली युवा लाखौँ खर्चन बाध्य रहेको अवस्थामा मलेसियामा रहेको एक कम्पनीले शून्य लागतमा नेपाली...
भारतीय लगानीकर्ताका लागि नेपाल उर्बर भूमि हो, ढुक्क भएर लगानी गर्नुस्
काठमाडौं । सरकार एवं निजी क्षेत्रले नेपालमा लगानीका लागि भारतीय लगानीकर्तालाई आग्रह गरेका छन् । भारत उडिसाबाट नेपाल भ्रमण...
सात किमी सडक सात वर्षमा पनि कालोपत्र भएन
काठमाडौं । जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिस्तार सुरु भएको सात वर्षमा पनि पूरा नहुँदा धुलोले स्थानीयवासीको स्वास्थ्यमा समस्या हुन थालेको छ...