Category: Artha Main

समयमै काम नसक्ने ठेकेदारलाई कारवाहीको तयारी, तात्यो भौतिक मन्त्रालय

बिराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पत्र नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने भएको...

संकटग्रस्त अर्थतन्त्र बचाउन शेखर–गगनको पहलः निजी क्षेत्र र विज्ञसँग छलफल

काठमाडौं । मुलुकको अर्थतन्त्र दिन प्रतिदिन समस्याग्रस्त हुँदै जान थालेपछि सुधारका लागि सरकारले तत्काल कुनै कदम चाल्नुपर्ने आवश्यकता जानकारले...

काठमाडौंमा होटल व्यवसायबाट मासिक २ लाख कमाउने राई दम्पती किन फर्किए गाउँ ?

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका सुमन राई ७ वर्षअघिसम्म राजधानी काठमाडौंमा होटल व्यवसाय गथ्र्याे। काठमाडौंको सिनामङ्गलमा...

दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’ अभियानका संयोजक थापा पक्राउ

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईँले सुरु गरेको कालोमोसो दस्ता अभियानका संयोजक शम्भु थापा पक्राउ परेका छन् । प्रसाईँले...

फागुन २५ गतेदेखि माई खोला हाइड्रोपावरको आईपीओ आउँदै, क-कस्ले आवेदन दिन पाउँने ?

काठमाडौं । माई खोला हाइड्रोपावरले फागुन २५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना...

बैंकका साहु कर्मचारीको संरक्षरणमा, भन्छन्–‘कालामोसो दल्नेलाई कठघरामा उभ्याइयोस्’

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ता अर्थात् साहुहरुले आफ्ना कर्मचारीको संरक्षणमा आवाज उठाएका छन् । बैंक तथा...

१४.४१ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब २० करोड

काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४.४१ अंकले बढेर १,९५२.६६ को विन्दुमा बन्द भएको छ । त्यस्तै,...

शिव शिखर बहुउद्देश्यीय सहकारी एक महिनादेखि बन्द, बचतकर्ता समस्यामा

तुलसीपुर । दाङ तुलसीपुरस्थित शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको शाखा कार्यालय बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । एक...

३२ विद्यालयलाई वाइफाइ डिभाइस वितरण, दुई वर्षको शुल्क दूरसञ्चार प्राधिकरणले तिर्ने

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको...

बाग्लुङ कालिका मन्दिरमा पनि केबल बन्ने, डेढ अर्ब लागत

बाग्लुङ । गण्डकी प्रदेशको धार्मिक गन्तव्य बागलुङको कालिका मन्दिरदेखि भकुण्डेसम्म केबलकार निर्माणको योजना अघि सारिएको छ । बागलुङमा यसअघि...