Category: Artha Main

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशतमा सीमित

वीरगञ्ज । सङ्घीय सरकार मातहतका पर्साका सरकारी कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा ६.०८ प्रतिशत पुँजीगत खर्च गरेका छन्...

बजेट अभावले बागलुङको खेल मैदान निर्माणले लिन सकेन गति

गलकोट । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा...

२ करोड २८ लाख लगानीमा गोरखामा बन्यो आधारभूत अस्पताल

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै...

व्यावसायिक च्याउखेतीमा आकर्षित हुँदै कैलालीका किसान, वार्षिक २ लाख बचत

कैलाली । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको...

निरन्तर बढ्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहिबार पनि सुनको मूल्य फेरी बढेको छ । अघिल्लो दिन ९ सय रुपैयाँले बढेको सुनको मूल्य आज...

झापामा पहिलो चौमासिकमा ७५ करोड ४८ लाख मात्रै खर्च

झापा । झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा ७.३४ प्रतिशत...

यस्तो छ बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार...

अर्थतन्त्र शिथिल छ भन्ने भाष्य मात्र हो, आत्तिनु पर्ने अवस्था छैन : महानिर्देशक आचार्य

काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक रामप्रसाद आचार्यले बजारमा अर्थतन्त्र शिथिल छ भन्ने भाष्य सृजना भएको र त्यस्तो आत्तिनु...

९ अंकले बढ्यो सेयर बजार, कारोबार रकममा भने गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ९.०९...

पहिलो चौमासिकमा ८४ अर्ब सरकारी ऋण थपियो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक...