Category: Artha Main

बेलायतमा ब्याजदर १५ वर्षकै उच्च बिन्दुमा, ४.५ प्रतिशत पुग्यो

लण्डन । बैंक अफ इङ्ग्ल्याण्ड (बीओई) ले आफ्नो बेन्चमार्क ब्याज दर ०.२५ प्रतिशत बिन्दुले बढाएर ४.५ प्रतिशत पु¥याएको छ...

५० करोड लागतमा आयो आरजु राईस

काठमाडौँ । आन्तरिक हवाई उडानमा निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयर सञ्चालन गरिरहनुभएका वीरेन्द्रबहादुर बस्नेतले कृषिमा पनि लगानी...

बजेट बनाउनु अघि दाता फकाउँदै सरकार

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरुसंग आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटका...

जेठमा ब्याजदर नचलाउने बैंकर्स संघको निर्णय

काठमाडौं । जेठ महिनामा बैंकहरुले निक्षेपको ब्याजदर नचलाउने भएका छन् । बिहिबार बसेको नेपाल बैंकर्स संघको बैठकले जेठ महिनामा...

आगामी बजेटका लागि बालेनले पनि मागे सुझाव, भने कस्तो बजेट बनाउँ ?

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा गर्दा नागरिकका चाहनामा आधारित बनाउन...

अन्नपूर्ण केवलकारले ३१ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । पर्यटकीय नगरी पोखरामा विगत दुई वर्षदेखि सञ्चालनमा रहेको अन्नपूर्ण केवलकारले साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको...

‘पुरानै नीतिले अर्थतन्त्रमा सकारात्मक परिणामको अपेक्षा गर्न सकिँदैन’

काठमाडौं । पुरानै नीतिले अर्थतन्त्रमा सकारात्मक परिणामको अपेक्षा गर्न नसकिने भन्दै सांसदहरुले अहिलेको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सक्ने...

भ्रष्टहरुलाई कुनै हालतमा छाड्नै हुन्नः माधव नेपाल

काठमाडौं। नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भ्रष्टहरुलाई कहिँ गए पनि छाड्न नहुने बताएका छन् । नक्कली भूटानी शरणार्थी...

सामान्य अंकले घट्यो सेयर बजार, कारोबार रकम ५८ करोडमा सीमित

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार घटेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन अर्थात् मंगलबार १०.६६...

ठूलो आकारकै बजेट ल्याउनुपर्छ, अर्थतन्त्र सुधार्न यसो गरौंः पूर्व अर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट नियन्त्रित र विस्तारकारी बनाउन उपयुक्त हुने सुझाव दिएका छन् ।...