Category: Artha Main
‘एक्सन रुम’बाटै प्रधानमन्त्रीद्वारा विकास आयोजनाको निरीक्षण
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बहुउद्देश्यीय प्रकृतिका दुई महत्वपूर्ण आयोजनाको निर्माण प्रक्रियाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री...
नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड
काठमाडौं। नबिल बैंक इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृति भएको छ । एन बैंकको सुरुवातका लागि नबिल बैंकले...
नेपाल उद्योग परिसंघमा मोर सर्वसम्मत उपाध्यक्षमा निर्वाचित
काठमाडाैं। लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षको गरिमामय पदमा निर्वाचित...
नयाँ आवधिक योजनामा डिजिटल डाटाबेस र ई-गभर्नेन्स मुख्य प्राथमिकतामाः उपाध्यक्ष श्रेष्ठ
काठमाडाैं। हाल मस्यौदा निर्माणको चरणमा रहेको १६औं पञ्चवर्षीय आवधिक योजना (२०८१र८२/२०८५र८६)ले डिजिटल डाटाबेस र ई-गभर्नेन्स (विद्युतीय सुशासन) लाई मुख्य...
धादिङ र तनहुँमा ४० करोड लगानीमा अङ्गुर खेती
तनहुँ । तनहुँको घिरिङ गाउँपालिका-४ स्थित बाह्रबीसेमा सुरु गरिएको व्यावसायिक अङ्गुर खेतीले यतिबेला उत्पादन दिन सुरु गरेको छ ।...
करिब ५७ अंकले बढ्यो नेप्से, दुई दर्जनभन्दा बढी कम्पनीको सेयरमा सकारात्मक सर्किट
काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । मंगलबार सेयर बजार उच्च...
धनुषाका पाँच पालिकाले बजेट ल्याउन सकेनन्
धनुषा । धनुषाका पाँच स्थानीय तहले निर्धारित समयमा बजेट ल्याउन सकेनन् । बजेट बाँडफाँटमा विवाद भएपछि पाँच पालिकाले बजेट...
बाढीपहिरोका कारण १० आयोजनाको बिजुली आपूर्ति अवरुद्ध, साढे ८ अर्ब बराबरको क्षति
काठमाडौं । पूर्वी नेपालमा आएको बाढीपहिरोका कारण नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा एक सय ६४ मेगावाट बराबरको बिजुली आपूर्ति अवरुद्ध...
हुम्लाका ६ वटा गाउँपालिकाको बजेट कसको कति ?
हुम्ला । हुम्लाको सातवटा स्थानीय तहमध्ये चङ्खेली गाउँपालिका बाहेक अरूले आइतबार १० गते नै आफ्नो बजेट सार्वजनिक गरेका छन्...
पोखरा महानगरपालिकाकाे अनुदान र आन्तरिक आय खुम्चिँदा घट्यो बजेट
गण्डकी । पोखरा महानगरपालिकाले चालु आवको तुलनामा आगामी आव ०८०र८१ का लागि एक अर्ब रूपैयाँ भन्दा कमको बजेट प्रस्ताव...