Category: Artha Main

अक्टोबरमा मलेसियाको मुद्रास्फीति १.९ प्रतिशतले वृद्धि

एजेन्सी । मलेसियाको मुद्रास्फीति अक्टोबरमा वर्षको तुलनामा १.९ प्रतिशतले बढेको आधिकारिक तथ्यांकले देखाएको छ । खाद्यान्न तथा पेय पदार्थ...

९ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । अघिल्लो दुई दिनदेखि लगातार भारी मूल्यले घटेको सुनको भाउ आज ९...

रेन्बो ट्राउट माछा बेचेर वार्षिक ३ करोड आम्दानी गर्दै पर्वतका तिमिल्सिना

पर्वत । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले...

वैदेशिक रोजगारी छाडेर च्याउखेतीमा रमाउँदै गुप्ता दाजुभाइ, मासिक १ लाख बढी आम्दानी

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । दाजु रोशन र भाइ भरत...

बजारमा अधिक तरलता भएपछि एकैपटक १ सय अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैपटक बजारबाट १ सय अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै...

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको...

‘अर्थतन्त्रमा देखिएको संकुचनले रोजगारीमा असर परेको छ’ निजी क्षेत्र

काठमाडौं । सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम मुलुकको पूर्वाधार निर्माणमा लगानी गर्नुपर्ने निजी क्षेत्रले सुझाव दिएको छ । सातौँ...

‘बैंकले ऋण नदिदाँ वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीको ट्र्यापमा परे’ मन्त्री भण्डारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मिटरब्याजीहरुको ट्र्यापमा पर्ने गरेको बताएका छन्...

३३.४१ अंकले बढ्यो सेयर बजार, कारोबार रकम ७ अर्ब ४४ करोड माथि

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक...

सामाजिक सुरक्षा कोषले श्रमिकका श्रीमान-श्रीमति र छोराछोरीको उपचार खर्च पनि व्यहोर्ने

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत भएका वैदेशिक रोजगारमा रहेका श्रमिकका श्रीमान–श्रीमती तथा १८ वर्षमुनिका छोराछोरीहरुले समेत...