Category: Artha Main

अक्टोबरमा मलेसियाको पीपीआई २.४ प्रतिशतले घट्यो

एजेन्सी । मलेसियाको उत्पादक मूल्य सूचकांक अक्टोबरमा २.४ प्रतिशतले घटेको आधिकारिक तथ्याङ्कले देखाएको छ । जसले उत्पादक स्तरमा सामानको...

खड्गदेवी मन्दिर पुन: निर्माणका लागि ३० लाख लाग्ने अनुमान, १८ लाख जुट्यो

तनहुँ । बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम...

१६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला १...

बाँझो जग्गामा कागतीखेती गर्दै त्रिपाठी, आय बढाउने र रोजगारी सृजना गर्ने लक्ष्य

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिका ध्रुवपुरका हरिप्रसाद त्रिपाठीले बाँझो जग्गामा यसैवर्षदेखि कागतीखेती सुरु गरेका छन् । गाउँबेँसी एकीकृत कृषि...

पर्याप्त बजेट नभएपछि पेश्कीका आधारमा सडक निर्माण सुरु

दाङ । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण सुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका...

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’

लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालकदलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा,...

यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर

  काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय...

वर्ल्डलिकं कम्युनिकेसन्समा फिनफण्डले १ करोड युरो लगानी गर्ने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग...

माइक्रो इन्स्योरेन्सहरुको कुल बीमा शुल्क २६ करोड माथि, कुनको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को कात्तिक महिनासम्ममा माइक्रो इन्स्योरेन्स कम्पनीहरुले २६ करोड बढी बीमा शुल्क आर्जन गरेका...

सरकारले दुग्ध किसानलाई चार महिनामा १ खर्ब ३० करोड भुक्तानी गर्‍यो : मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले वर्तमान सरकार आएपछि दुग्ध किसानलाई १ खर्ब ३० करोड भुक्तानी गरेको...