Category: Artha Main
इन्टरनेट सेवा प्रदायक एक आपसमा गाभिन पाउने, सरकारले ल्यायो विशेष कार्यक्रम
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनीहरु एक आपसमा गाभिन पाउने भएका छन् । चाहिने भन्दा धेरै कम्पनीले अनुमति लिई...
निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गर्ने सरकारको घोषणा
काठमाडैं । तीन तहका सरकार र निजी क्षेत्रको समन्वयमा टाकुरा पर्यटकीय गन्तव्य विकास गरिने घोषणा गरेको छ । मंगलबार...
१ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सहुलियत कर्जा दिइने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष एक हजार जना युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ...
आगामी आर्थिक वर्ष ०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष...
दश महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले...
बैंकिङ प्रणाली सुरक्षित भएमात्रै आर्थिक स्थिरता हुन्छ, बैंक सबल बन्न न्युनतम नाफा हुनैपर्छ: गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन...
६ हजार ७०५ जना सरकारी कर्मचारीले सम्पत्ति विवरण बुझाएनन्, भ्रष्टाचार आरोपमा अख्तियारलाई पत्राचार
काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय पाँच जनाले गत आर्थिक वर्ष २०७९/८० मा आफ्नो सम्पत्ति...
अर्थमन्त्री पुनले गरे बहुपक्षीय विकास साझेदारहरुसँग परामर्श, सहायता बढाउन अपिल
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण...
७ करोड ६५ लाखको कारोबार गर्दै औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सम्पन्न
काठमाडौं । सात करोड ६५ लाख रुपियाँ बराबरको कारोबार गर्दै नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु...
बीमा सुनौं, बीमा बुझौं, बीमा गरौं र ढुक्क रहौं–फोटो फिचर
काठमाडौं । नेपाल बीमा प्राधिकरण स्थापनाको ५६ औं बर्ष पुरा हुन लागेको अवसरमा प्राधिकरणले प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ...