Category: Artha Main

नीजि क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढ्यो, कुन क्षेत्रमा कति ?

काठमाडौं । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट नीजि क्षेत्रमा प्रवाहित कर्जा १२८ अर्ब ४७ करोड (२.५ प्रतिशत) ले...

नेप्से सूचकाङ्क २७४८.७९ बिन्दुमा कायम, २ सय ६७ कम्पनी सूचीकृत

काठमाडौं । २०८१ कात्तिक मसान्तमा नेप्से सूचकाङ्क २७४८.७९ बिन्दुमा कायम भएको छ । २०८० कात्तिक मसान्तमा यस्तो सुचकाङ्क १८५२.०९...

१०.५ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं । चालु आवको ४ महिनामा कुल विदेशी विनिमय सञ्चिति १०.५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको...

४ महिनामा चालु खातामा १ खर्ब ४३ अर्ब बचत, शोधनान्तर स्थिति २ खर्ब नाघ्यो

काठमाडौं । चालु आवको ४ महिनामा चालु खाता १४३ अर्ब ४२ करोडले बचतमा रहेको छ । बिहिबार राष्ट्र बैंकले...

९.१ प्रतिशतले बढ्यो रेमिट्यान्स आप्रवाह, ४ महिनामा भित्रियो ५ खर्ब २१ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा रेमिट्यान्स आप्रवाह ९.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको...

उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचित अध्यक्ष साधारण सभाबाट सर्वसम्मत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार मंसिर २५ सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रुपमा विधान संसोधन गरेको छ...

किबी खेतीबाट वार्षिक १० लाख आम्दानी गर्दै डडेल्धुराका मगर

डडेल्धुरा । जिल्लाको आलिताल गाउँपालिका–२ लामिटुडाका ४१ वर्षीय लक्ष्मण थापा मगरले व्यावसायिक रूपमा किबी खेती गरी वार्षिक १० लाख...

इन्धनकै सवारीसाधनकाे आयात बढी, घटाएनन् विद्युतीय गाडीले भाडा

पर्सा । हेटौँडा उपमहानगरपालिका–१४ का गोकुल ढुङ्गाना टाटा सुमोमा कोचिएर बल्खु–सिस्नेरीको बाटो हुँदै हेटौँडासम्मको धेरैपटक यात्रा  गरेका छन् । ...

हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एकाबिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार...

त्रिवेणीमा निर्माणाधीन पुल साढे पाँच वर्षदेखि अलपत्र

सुर्खेत । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले जाजरकोट डोल्पा र रुकुम पश्चिमको बीचमा रहेको त्रिवेणीस्थित भेरी नदीमा निर्माण गर्न लागेको...