वर्ग Agriculture/Business

कोशी प्रदेशका कृषकहरुलाई प्रभु बैंकबाट सहज रुपमा कृषि कर्जा पाइने

काठमाडौं । प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase एजबकभब बीच सम्झौता भएको...

मेसिनद्वारा धान रोपाइँ गर्न ‘ट्रेमा’ बीउ उमार्दै कञ्चनपुरका किसान

कञ्चनपुर । आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन् ।...

बागलुङमा १ सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार, वार्षिक ३० लाख आम्दानी गर्ने लक्ष्य

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष...

बजेटले सार्क हस्तकला विकास केन्द्र स्थापनालाई सम्बोधन गर्न सकेन : हस्तकला महासंघ

काठमाडौं । नेपाल हस्तकला महासंघले बजेटले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) हस्तकला विकास केन्द्रको स्थापना र सञ्चालनको बारेमा...

चितवनमा बजार अनुगमन गरिएसँगै खाद्य स्वच्छतामा सुधार

चितवन । बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ । निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा...

बाँसका चोयाबाट सामग्री बुनेर स्वरोजगार बन्दै दाङका चौधरी

दाङ । घोराही उपमहानगरपालिका–७ सौडियारका ढाटु चौधरी बाँसका चोयाबाट विभिन्न सामाग्री बुनेर स्वरोजगार बनेका छन् । उनले बुबा—बाजेबाट सिकेको...

निगुरोको माग बढेसँगै मोरङका स्थानीय व्यापारमा व्यस्त, वार्षिक ३ करोडभन्दा बढी निर्यात

मोरङ । तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त...

जुम्लाका १८ किसानलाई भेडा वितरण

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०र८१ को बजेटबाट कनकासुन्दरी–७ का १८...

नेपालमा लगानी गर्न बेलायती राजदूत फेनलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बेलायतसँग लगानीको माग गरेका छन् । नेपालका लागि बेलायती राजदूत...

आधुनिकताबारे जानकारी नहुँदा मुढेघारमा मौरीपालन गर्न बाध्य भोजपुरका किसान

भोजपुर । प्रशस्तमात्रामा वनक्षेत्र भएकाले भोजपुरको माथिल्लो भेगलाई मौरीपालनका लागि निकै उपयुक्त मानिन्छ । यहाँका वन क्षेत्र आसपासमा रहेका...