वर्ग Agriculture/Business

‘भेरी रिठ्ठापात डिटरजेन्ट पाउडर’ नेपाली बजारमा, यस्ता छन् विशेषताहरु

नेपालगन्ज । नेपालगन्जस्थित देउती सोप एन्ड केमिकल्स प्रालिले ‘भेरी रिठ्ठा पात’ ब्रान्डमा डिटरजेन्ट पाउडर उत्पादन गरी बजारमा ल्याएको छ...

रासायनिक मललाई भन्सार जाँचपासमा प्राथमिकता दिन कृषिमन्त्री अधिकारीको निर्देशन

पर्सा । कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले विदेशी मुलुकबाट आयात हुने रासायनिक मलको भन्सार जाँचपास प्रक्रियालाई उच्च प्राथमिकतामा...

शीत भण्डार निर्माणपछि बेनीका किसानलाई राहत

म्याग्दी । फलफूल र तरकारीजन्य उत्पादन सस्तोमा बेच्नुपर्ने बाध्यतामा रहेका म्याग्दीको बेनी नगरपालिकाका किसानहरुले कोल्डस्टोर ९शीत भण्डार० निर्माण भएपछि...

नवलपरासीका किसानको बलियो स्रोत बन्दै भुइँकटहरखेती

नवलपरासी । बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुली नगरपालिका–५ मा पर्ने बन्दीपुरका पाखाहरू अहिले भुइँकटहरले ढाकेका छन् । स्थानीयवासी भुइँकटहर टिपेर...

कास्कीमा थपिए ६ सय ४९ नयाँ उद्योग

कास्की । जिल्लामा गत एक वर्षका अवधिमा छ सय ४९ नयाँ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग...

ड्रागन खेतिबाट वार्षिक १० लाखसम्म आम्दानी गर्दै भोजपुरका किसान

भोजपुर । बाँझो रहेका जग्गाको सदुपयोग गर्दै भोजपुरका कृषक फलफूल खेतीमा जुटन थालेका छन् । वषौँदेखि बाँझिएका खेतीयोग्य जमिनमा...

सिमेन्ट उत्पादक संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा रघु नन्दन मारु नियुक्त

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन् । संघको २० औं साधारणसभाबाट मारु अध्यक्षमा...

पर्सामा सकियो ९० प्रतिशत रोपाइँ

पर्सा । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले...

एकै वर्षमा स्याउ फलेपछि बागलुङका किसान उत्साहित

बागलुङ । निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा...

अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका कार्की

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक...