Category: उद्यम/कृषि

बजेटमा ‘मेक इन नेपाल’ समावेश भएपछि परिसंघले भन्योः ‘राम्रो’ बजेट, यी माग भएनन् पुरा

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ । आम नागरिकको जीवन रक्षा र कोभिड...

तारे होटलहरूको संघले भन्योः जस्तो भनेको त्यस्तै बजेट आयो, कार्यान्वयनको अनुगमन आफैं गर्छौं

काठमाडौं । तारे होटलहरूको संघ होटल एसोसिएसन अफ नेपालले जस्तो भनेको त्यस्तै बजेट आएको बताएको छ । आ.व. २०७८/०७९...

धौवादीको फलाम खानीबाट १० करोड ८० लाख मेट्रिकटन फलाम उत्खनन् गरिने

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी...

बजेट निजी क्षेत्र मैत्री आयो, कार्यान्वयनका लागि राजनीतिक समझदारी आवश्यकः श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बजेटले निजी क्षेत्रका थुप्रै माग सम्बोधन गरेको बताएका छन् ।...

बजेटले हाम्रा अधिकांश माग सम्बोधन गर्योः मोर

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले आगामी आर्थिक वर्ष २०७८।७९ को बजेटले निजी क्षेत्रका अधिकांश एजेण्डा...

अर्को वर्ष राजधानीमा १ सय साझाका विद्युतीय बस गुड्ने

काठमाडौं । अर्को वर्ष राजधानीमा १ सय साझा यातायतका विद्युतीय बस गुड्ने भएका छन् ।

सवारीको पार्टपूर्जा उत्पादन गर्ने उद्योगलाई कर छुट, जमीन पनि सरकारले दिने

काठमाडौं । सरकारले सवारीको पार्टपूर्जा उत्पादन गर्ने उद्योगलाई कर छुट दिने भएको छ । यसता उद्योग उद्योग दिन सरकारले...

अक्सिजन उत्पादन गर्ने उद्योगलाई कोभिड अवधिमा ५० प्रतिशत विद्युत महसुल छुट

काठमाडौं । अक्सिजन उत्पादन गर्ने उद्योगलाई कोभिड अवधिमा ५० प्रतिशत विद्युत महसुल छुट दिन भएको छ । यस्तै सरकारले...

कोरोना नियन्त्रणका लागि साढे ३७ अर्ब बजेट

काठमाडौंं । सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । कोरोना नियन्त्रणलाई...

होटल तथा आतिथ्य सेवा पुनरूत्थानका लागि ७ उपायः हान

काठमाडौं । होटल संघ नेपाल (हान)ले कोरोनाले आतिथ्य क्षेत्रमा पारेको प्रभावबाट पुनरूत्थान गर्ने ७ उपाय सुझाएको छ । संघले...