Category: उद्यम/कृषि

उद्योगी–व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन प्रधानमन्त्रीसँग आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि उद्योगी तथा व्यवसायीलाई तत्काल खोपको व्यवस्था मिलाउन आग्रह...

चन्द्र ढकालले भनेः ग्लोबल आईएमई बैंकका कर्मचारीले एक वर्षमा सात दिन घुम्नै पर्छ

चरिकोट । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः...

धुलिखेलका व्यवसायीलाई होटल–पर्यटन नतङ्ग्रेला भन्ने पिर

काभ्रेपलाञ्चोक । असार दोस्रो सातादेखि कोरोना सङ्क्रमणदर ओरालो लाग्दै गर्दा धुलिखेलस्थित होटल सारथीका सञ्चालक प्रह्लाद प्याकुरेललाई होटल व्यवसाय तङ्ग्रिनेमा...

महामारीले चितवनमा घटे आधा पर्यटक, संकटमा व्यवसायी

चितवन । कोरोना सङ्क्रमण बढेसँगै लगाइएको निषेधाज्ञाले यहाँ आउने पर्यटक आधा घटेका छन् । अघिल्ला वर्षहरुको तुलनामा पर्यटक आगमनमा...

पोखराबाट बंगलादेशको राजधानी ढाका सिधा हवाई उडानबारे छलफल

काठमाडौं । पोखरा–ढाका सिधा हवाई उडान तयारीबारे छलफल भएको छ । नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)...

वुद्ध एयरले पोखरा–नेपालगञ्ज सिधा उडान गर्ने

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरादेखि नेपालगञ्ज सिधा उडान सञ्चालन गर्ने भएको छ । काठमाडौं...

आयातीत कुल खोपको १० प्रतिशत उद्योगी–व्यवसायीलाई !

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रलाई उकास्न औद्योगिकरणको माध्यमबाट मात्र सम्भव भएको बताएका छन् । नेपाल चेम्बर अफ...

लामो दुरीको भाडा बढेपछि लोकल सवारीधनी भाडा वृद्धिको माग गर्दै आन्दोलनमा, ‘खोप पनि चाहियो’

काठमाडौं । मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । चक्रपथका...

महामारी प्रभावित उद्योग–व्यवसाय बचाउन सककारले ‘राहत प्याकेज’ ल्याउने

काठमाडौं । सरकारले कोरोना महामारीका कारण प्रभावित उद्योग–व्यवसायलाई बचाउन राहत ‘प्याकेज’ ल्याउने भएको छ । निजी क्षेत्रका सबै उद्यमी–व्यवसायी...

१ वर्षमा १ हजार व्यापारिक फर्मले गरे उपभोक्ताको अहितमा काम

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत आवमा एक हजारभन्दा बढी फर्म तथा कम्पनीलाई कारवाही गरेको छ...