Category: Agriculture/Business

२३ वर्षदेखि निरन्तर मौरीपालन गर्दै तनहुँका थापा, एक वर्षमा १ हजार किलोसम्म मह उत्पादन

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ दगामका नन्दराज थापा विगत २३ वर्षदेखि मौरीपालनमा आबद्ध छन् । विसं २०५८ देखि मौरीपालन...

इन्जिनियरिङ अध्ययन गरेर ब्लक उद्योगमा स्थापित, मासिक १ लाखभन्दा बढी बचत

कैलाली । तेह्र वर्ष पहिले इन्जिनियरिङ पढेर काठमाडौंबाट फर्किएका तेजबहादुर थापा कैलालीको टीकापुरमा व्यवसायीका रूपमा स्थापित बन्दै गएका छन्...

कुल उत्पादनको १७ प्रतिशत कफी विदेश निर्यात

काठमाडौ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको...

झापामा अलैँची प्रशोधन उद्योग सञ्चालन, तेस्रो मुलुकसम्म निर्यात गर्ने लक्ष्य

झापा । नेपाल एभरेस्ट कार्डामम प्रोडक्सन एण्ड प्रोसेसिङ प्रालिले बिर्तामोड–४ मा अलैँची प्रशोधन उद्योग स्थापना गरेको छ । लामो...

चिया निर्यात ६९ प्रतिशतले बढ्यो, चालु आवमा ४ अर्ब ७२ करोड राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९.२२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार...

फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा नेपाली कम्पनी ‘ट्रु डर्मा’

काठमाडौं । फोर्ब्स इन्डिया डिग्लोबलिस्ट डिजेम्समा एक नेपाली कम्पनी परेको छ । दुई सय कम्पनीको छनौटमा नेपाली कम्पनी ‘ट्रु...

नक्कली भ्याट बिल खरिदबिक्रि गर्नेलाई कारवाही गर्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले नक्कली भ्याट बिल खरिद जाँच गरि कारवाही गर्नुपर्ने बताएका छन्...

पर्यटन क्षेत्रबाट धेरै कर तिर्ने तारागाउँ रिजेन्सी सम्मानित

काठमाडौं । आर्थिक वर्ष २०७९/८०मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी कर तिर्ने काठमाडौं बौद्धस्थित अन्तर्राष्ट्रिय चेन हायातको व्यवस्थापनमा सञ्चालित तारागाउँ...

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ १० प्रतिशत कम दरमा उपलब्ध

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले आफ्नो नवीनतम उत्पादन ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको छ ।नेपाली बजारमा यस प्रकारको...

गोठ व्यवस्थापन गर्न ताप्लेजुङका किसानलाई सोलार प्यानल वितरण

ताप्लेजुङ । फुङ्लिङ नगरपालिका–११ हर्कटे क्षेत्रका पशुपालक किसानलाई गोठ व्यवस्थापन गर्न ‘सोलार प्यानल’ वितरण गरिएको छ । वन्यजन्तुमैत्री वातावरण...