Category: उद्यम/कृषि
सहुलियतपूर्ण कर्जा लिएर कृषि व्यवसायबाट मनग्य आम्दानी गर्दै किसान
सुर्खेत । सुर्खेत लेकबेंसी नगरपालिका–१० का डिलाराम आचार्यले कृषि क्षेत्रमा लगानी गरेर स्वदेशमै केही गर्छु भन्ने सोच बनाए ।...
अलपत्र अवस्थामा तरकारी सङ्कलन केन्द्र
चौतारा। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं १२ मा रहेको तरकारी सङ्कलन केन्द्र निर्माण भएको सात वर्ष बितिसक्दा पनि प्रयोगमा...
भारतीय दबावमा म्याग्नेसाइट उद्योग बन्द, ३ हजार रोजगारी गुम्यो, साढे तीन अर्ब लगानी डुब्यो
दोलखा । सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेको ओरियन्ट म्याग्नेसाइट उद्योग ३४ वर्षदेखि सञ्चालनमा नआउँदा धेरैले रोजगारीको अवसर गुमाएका छन्...
गङ्गटो र घोंगी आम्दानीको स्रोत बन्दै, प्रतिकेजी ५ सय रुपैयाँसम्म
कैलाली । मञ्जु चौधरीको आजभोलिको दिनचर्या बर्सातको पानी जमेका तलाउ तथा पानीको कुलोमा बित्ने गरेको छ । कैलालीको भजनी...
कृषि पूर्वाधार संरक्षण र उपयोगविहीन
म्याग्दी । कृषिउपजलाई बजारीकरण, प्रशोधन र भण्डारणका लागि म्याग्दीमा निर्माण भएका पूर्वाधार संरक्षण र उपयोगविहीन बनेका छन् । ग्रामीण...
बागलुङमा धमाधम नयाँ उद्योग थपिँदैः एक वर्षमा ४ सय १८ नयाँ उद्योग थपिए
गलकोट । बागलुङ जिल्लामा उद्योग तथा व्यवसाय थपिने क्रमले तीव्रता पाएको छ । आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा ४...
छुर्पी उद्योग स्थापनासँगै दूधको बिक्री बढ्यो
म्याङुलुङ । गाउँमै छुर्पी उद्योग स्थापना भएपछि तेह्रथुमको छथरका किसानले उत्पादन गरेको दूध बिक्री हुन थालेको छ । किसानले...
तरकारीले बनायो आत्मनिर्भर
चैतारा । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले...
कृषि र पशुपालनमा निर्भर श्रीलङ्का टापुका बासिन्दालाई बाढीको चिन्ता
इटहरी । सुनसरीको बराहक्षेत्र वडा नं ६ र ९ को आधाआधा भागमा विभाजित भएर बनेको दुई वडा श्रीलङ्का टापुको...
उदाहरणीय बाख्रापालक युवाबाट देशभर बोयर आपूर्ति
धनकुटा । चौबिसे गाउँपालिका–८ का ४४ वर्षीय दीपक दाहालले २०६० देखि २०७१ सालसम्म जीवनयापनका लागि पटक–पटक पेसा परिवर्तन गरे...