Category: उद्यम/कृषि
करोडौ रुपैयाँको जडीबुटी निकासी नहुँदा व्यवसायी मर्कामा
नेपालगञ्ज । करिब ४० करोड बराबरको झन्डै एक हजार टन जडीबुटी भारत निकासी नहुँदा व्यवसायी मर्कामा परेका छन् ।...
धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा, ज्योतिषशास्त्रका आधारमा धान्य छेदनका लागि कात्तिक ४ गते शुभमुहुर्त
बागलुङ । बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ...
अत्यधिक वर्षाले किसानलाई नोक्सानी, ६ घर उच्च जोखिममा
बागलुङ । अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर...
कृषिमा प्रविधि भित्राउन विदेशी लगानी अपरिहार्य
कृषि नेपाली अर्थतन्त्रको मेरुदण्ड हो । यस क्षेत्रको समुन्नतिबिना देशको अर्थतन्त्र बलियो हुन सक्दैन । किन त ? यसको...
वर्षाले धानबाली नष्ट गरेपछि किसान मर्कामा
बागलुङ । बागलुङको निसीखोलामा लगातारको वर्षाले पसाउन लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गत असोज १८ गतेदेखि लगातार...
घरखर्च चलाउन सुरुमा बाख्रापालन सुरु गरेको महिलालाई सहकारीले बनायो व्यवसायी
देउखुरी । घोराही उपमहानगरपालिका–६ अघराकी रामकुमारी थापाको बाख्रा खोरमा अहिले ४५ वटा बाख्रा छन् । २० वटा माउ, तीन...
मौसमी अनुकूलताले सुन्तला उत्पादन बढ्ने, यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन
पर्वत । व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् ।...
समृद्धिको आधार विशेष आर्थिक क्षेत्र ‘सेज’
कुुनै पनि मुलुकको आर्थिक विकासका लागि औद्योगिकीकरण अत्यन्त जरुरी हुन्छ । औद्योगिकीकरणको गर्दा उत्पादनमूलक र निर्यातजन्य उद्योगको स्थापना तथा...
सिन्धुपाल्चोकमा उत्पादित अर्गानिक कफीमा विदेशी चासो, जापान, कोरिया र जर्मनी निर्यात
सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकमा उत्पादित अर्गानिक कफीमा विदेशी चासो बढेसँगै किसानले व्यावसायिक खेती सुरु गरेका छन् । जिल्लामा उत्पादित कफीको गुणस्तर...
हजार रुपैयाँबाट सुरु गरेको तरकारी व्यवसाय वार्षिक ४ लाखबढी नाफा कमाउँदै प्रकाश खत्री
बझाङ । बिहान १० नबज्दै विद्यालय पुगिसक्नुपर्छ । साँझ पनि घडीको सुइ साढे चारमा प्रवेश गरेपछि मात्रै घरको बाटो...