Category: उद्यम/कृषि

अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि, ८ महिनामा अलैँची मात्रै करिब ६ अर्बको भारत निर्यात

झापा । नेपालको अदुवा, अलैँची र प्लाइउडको निर्यातमा वृद्धि भएको छ । पूर्वीनाका काँकडभिट्टा भएर भारत निकासी भएका आधारमा...

संकटग्रस्त अर्थतन्त्रलाई सहकारीले जोगाउँछ- पूर्व प्रधानमन्त्री ओली

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारीहरुले नै अर्थतन्त्र अप्ठेरो परेको बेला जोगाउने बताएका...

रबि लामिछानेको नागरिकता प्रकरणपछि आत्तिएका एनआरएनले भेटे अर्थमन्त्री

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरेका छन् । शुक्रबार सिंहदरबारमा भएको...

सहकारीहरु डुबे भने देशको अर्थतन्त्र नै डुब्छः सचिव रेग्मी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान...

रासायनिक मलको अभाव हुँदा किसान चिन्तित, विकल्पमा जैविक मल बनाउने अभियान सुरु

झापा । खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै...

मौरीपालनमा आकर्षित हुँदै पाल्पाका कृषक

रामपुर । पाल्पामा मौरीपालन फस्टाउँदै गएको छ । घरका आँगन, बारीका डिल, पाखापखेरामा मौरीघार राखेर व्यावसायिक उत्पादन गर्नेक्रम बढेको...

विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन, ५ जनालाई रोजगारी

दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–३ सामादैजीका धनबहादुर धानुकले विदेशबाट फर्केपछि आफ्नै घरमा उद्योग सञ्चालन गरेका छन्। करिब एकदशक...

ज्योत्सना श्रेष्ठ कसरी पुगिन रामचन्द्र संघाईको टिममा ? धोखा दिने अञ्जन कि उनी ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन संघारमा प्यानल अदल बदलको क्रम जारी छ । सुरुमा अञ्जन श्रेष्ठको प्यानलबाट...

प्लाष्टिकका सामानले मौलिक हातेकला विस्थापित हुँदै, देशको नीति नै आयातमुखी रहँदा विडम्बना

काठमाडौं । घर तथा अफिसमा सजाउने प्लाष्टिकका सामानहरुका बीच मौलिक हातेकला (हस्तकला)ले प्रतिस्पर्धामा चुनौती खेपिरहेको छ । दीगो र...

बैंकको ब्याजदर वृद्धिले व्यवसायी विस्थापित हुने क्रम बढ्दै, २ सयभन्दा बढी सटर खाली

घोराही । दाङमा चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा २ सय ७३ उद्योग तथा फार्म बन्द भएका छन्...