Category: उद्यम/कृषि

बजेटप्रति उद्योगी व्यापारीको मिश्रित प्रतिक्रिया

मोरङ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवम् व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् ।...

‘लम्पी स्किन’बाट धमाधम पशु मर्न थाले

जलेश्वर। महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकाको एउटै वडामा १ सय ५० बढी गाईगोरुमा ‘लम्पी स्किन रोग’ देखा परेको छ ।...

नवजात शिशुका लागि ‘मिल्क बैंक’ सञ्चालन गरिने

काठमाडाैं। सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज संघीय...

हिमालको पानी र चुरेको ढुंगा, गिट्टी निर्यात गरिने

काठमाडौं । सरकारले हिमालको पानी र चुरेको गिट्टी ढुंगा निर्यातको कार्यक्रम अघि सारेको छ । हिमालको पानीलाई प्रशोधन गरेर...

वन र वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड बजेट

काठमाडौं । सरकारले वन तथा वातावरण क्षेत्रमा १५ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा...

सिमेन्टका ढलान सडक निर्माण गर्ने सरकारको निर्णय, सिमेन्ट उद्योगीलाई राहत

काठमाडौं । सरकारले स्वदेशी सिमेन्ट उद्योगहरुको प्रवर्द्धनका लागि सिमेन्टका ढलान सडकहरु निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाश...

जीडीपीमा कृषि क्षेत्रको योगदान घटिरहेका बेला अर्थमन्त्री महतले ल्याए दर्जनौ नयाँ कार्यक्रम

काठमाडौं । सरकारले कृषि क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नपाइरहेका बेला अर्थमन्त्री डा.प्रकाशशरण महतले केही नयाँ कार्यक्रम घोषणा गरेका...

पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गरिने

काठमाडौं । सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८०र०८१ का...

विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापना गरिने

काठमाडौं । सरकारले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फन्ड स्थापना गर्ने भएको छ । अर्थमन्त्री डा।प्रकाशशरण महतले आज आगामी...

गाँजा खेतिको सम्भाव्यता खोजिने

काठमाडौं । सरकारले गाँजा खेतिको सम्भावना खोज्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट माफृत औषधिय गुण खोज्नका लागि...