Category: उद्यम/कृषि

वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती

झापा । गौरादह नगरपालिका–१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले टनेलमा...

परम्परागत घारमै मौरिपालन, प्रतिमाना एक हजार रुपैयाँमा बिक्री

रामपुर । कुनै समय गाउँमा सबैका घरमा परम्परागत (मुढेघार) घारमा मौरी हुन्थे । एक अर्का परिवारबीच कसले कति मह...

सिँचाइका लागि डिप ट्युवबेल निर्माण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा सिँचाइका लागि डिप ट्युवबेल निर्माण गरिएको छ । कावासोती–३ को पुरानो बजारमा निर्माण...

जर्मनीद्वारा गाँजा खेतीलाई वैधानिक बनाउँदै

ह्यानोभर । जर्मनीले गाँजालाई वैधानिकता दिने तयारी गरेको छ । कडा आलोचनाका बावजुद मनोरञ्जनात्मक प्रयोजनका निम्ति गाँजालाई बैधानिक बनाउने...

धनकुटा र तेह्रथुमका पशुपक्षी फार्मलाई ४ करोड अनुदान

धनकुटा । धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् । आव २०७९/८० मा दुई...

जथाभावी विदेश पढ्न जान दिनुहुन्न, ५०% छात्रवृत्ति ल्याउनेलाई मात्रै अनुमति दिनुपर्छ-अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपाली विद्यार्थीहरुलाई जथाभावी विदेश पढ्न जान दिनु नहुने धारणा अघि सारेका छन्...

१९ रोपनी जमिनमा सयपत्री फूल

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकामा पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको छ । उक्त गाउँपालिकाको दुई ठाउँमा पहिलो पटक...

स्याउखेतीमा भविष्य खोज्दै बागलुङका किसान

ढोरपाटन । एक दशकअघिसम्म बागलुङको ढोरपाटन उपत्यका र निसेलढोरमा मात्रै व्यावसायिकरुपमा स्याउखेती गरिन्थ्यो । परम्परागतरुपमा रैथाने स्याउ उत्पादन गर्दै...

राडीपाखी व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखीको व्यवसाय गर्ने महिलालाई चर्खा र कोरेसो उपलब्ध गराएको छ । पुर्खौली पेसा राडीपाखी...

उत्पादन बढे पनि जुटको मूल्यमा गिरावट

बेलबारी । पूर्वी तराई क्षेत्रमा पछिल्लो समय जुटको उत्पादन बढ्दै गएको छ । उत्पादन बढे पनि जुटको मूल्यमा भने...