Category: उद्यम/कृषि

व्यावसायिक तरकारी खेतीबाट २५ लाख बढी आम्दानी गर्दै खड्का

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्काले व्यावसायिकरुपमा तरकारी खेती गरेर वार्षिकरुपमा २५ लाख बढी आम्दानी गर्दै आएका...

खरायो पालनले सिर्जना गरेको रोजगारी

कर्णाली । एक दशकअघि कर्णालीका नागरिकलाई कालापहाड (भारत) बाहेक खाडी मुलुक भन्ने थाहै थिएन । मजदूरीका लागि उनीहरु छ...

डेडिकेटेड फिडर र ट्रंक लाइनका नाममा उद्याेगको लाइन नकाट्न कुलमानलाई निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले डेडिकेटेड फिडर र ट्रङ्क लाइनको महसुलका सम्बन्धमा देखिएको विवाद समाधान गर्न अध्ययन...

माछाका भुरामा गण्डकी प्रदेश छैन आत्मनिर्भर

गण्डकी । ह्याचरी फार्मका लागि पूर्वाधार नहुँदा गण्डकी प्रदेश माछाका भुराको उत्पादनमा आत्मनिर्भर बन्न सकेको छैन । मत्स्य अनुसन्धान...

लघु घरेलु तथा साना उद्योगहरुबाट समृद्धि र खुशी : परराष्ट्र मन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री एन पि साउदले स्थानीय स्रोत र साधनको परिचालनबाट चल्ने लघु घरेलु तथा साना उद्योगहरुले मात्रै...

आन्तरिक उत्पादन र रोजगार बढाउने गरी १६औँ योजना ल्याउन सुझाव

काठमाडौं । आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर १६औँ योजना तर्जुमा गर्न नेपाल उद्योग परिसंघले...

माटोका भाँडा बनाउन कुमालेलाई भ्याइनभ्याइ

जनकपुर । धनुषासहित मिथिलाञ्चलका कुम्भकार (कुमाले) चौठचन्द्र पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउन व्यस्त छन् । माटोका भाँडामा खिर,...

‘मोबाइल एप्स’मार्फत कृषि परामर्श

भरतपुर । चितवनको कालिका नगरपालिकाका किसानले ‘मोबाइल एप्स’ मार्फत कृषि परामर्श लिन थालेका छन् । उनीहरुले कृषि बालीमा देखिने...

तमानखोलामा ‘आलु महोत्सव’

ढोरपाटन । बागलुङको उच्च पहाडी क्षेत्रमा रहेको तमानखोला आलु उत्पादनमा उर्वर मानिन्छ । खासगरी तमानखोला गाउँपालिका–३ तमान गाउँ र...

लिट्मस केबल्सद्वारा ह्यालोजनमुक्त तार इकोवायर–जेडएच सार्वजनिक

काठमाडौं । लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–एडएच सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ ।...