Category: Agriculture/Business
व्यावसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी गर्दै पाल्पा ढुङ्गाना
पाल्पा । रामपुर नगरपालिका–५ सानीअमराईका पुरुषोत्तम ढुङ्गानाले पशुपालन व्यवसायबाट वार्षिक रु १२ लाख आम्दानी गर्दै आएका छन् । उनले...
ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष जाँच्ने प्रयोगशाला स्थापना
जनकपुरधाम । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धनुषाको ढल्केबरस्थित कृषिउपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ...
दुग्ध बिक्रीबाट मासिक ९० हजार बचत गर्दै सुनसरीका यादव
सुनसरी । जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक ९० हजार बचत गर्दै...
विशेष आर्थिक क्षेत्र प्रधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस
काठमाडौं । विशेष आर्थिक क्षेत्र प्रधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि ३ जना सिफारिस भएका छन् । उद्योग वाणिज्य तथा...
लेटाङमा व्यावसायिक कफीखेती, एकै वडाका १२० परिवार तल्लीन
मोरङ । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यावसायिक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७...
चितवनमा भोलिदेखि ‘मह उत्सव’
चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले महको बजारीकरणका लागि भोलिदेखि पुस १५ गतेसम्म यहाँ मह उत्सव आयोजना...
सुनसरीका महिला जाडोमा भक्का बेचेर मासिक कमाउँछन् १ लाखसम्म
सुनसरी । जाडो याम सुरु भएसँगै यहाँका केही महिलाले भक्का बिक्री सुरु गरेका छन् । जाडोमा भक्का बढी बिक्री...
सुजल फुड्सको कारोबार एक वर्षमा १ अर्ब ५१ करोड, गत वर्षभन्दा २५.०६ प्रतिशतले कम
काठमाडौं । सन् १९९५ मा स्थापना भएको सुजल फुड्सले सन् २०२४ मा १ अर्ब ५१ करोड ९० लाख रुपैयाँको...
कैलालीमा ३ लाख २४ हजार मेट्रिकटन धान उत्पादन
कैलाली । कैलालीमा यस वर्ष तीन लाख २४ हजार आठ सय ८४ मेट्रिकटन बर्खे धान उत्पादन भएको छ ।...
बाँकेका तीन उद्योग विरुद्ध मुद्दा दायर
नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ ।...