Category: शिक्षा तथा स्वास्थ्य
नेतृत्वको फितलो प्रशासनले बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै
रामेछाप । रामेछाप बहुप्राविधिक शिक्षालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) द्वारा...
तनहुँको जिपीलाई एसियाकै ठूलो श्वासप्रश्वास उपचार केन्द्र बनाइँदै
तनहुँ । जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको...
वीरगञ्जमा चापाकल सुकेपछि खानेपानीको हाहाकार, वडाको बजेटबाट बोरिङको पानी वितरण गर्दै
पर्सा । कैफुल हुँदा मियाँ ५० वर्षदेखि वीरगञ्ज महानगरपालिका–१२ मुर्ली नयाँटोलमा बसोबास गर्दा कहिल्यै पनि खानेपानीको समस्या भोग्नु परेन्...
समस्याको रोकथाममा बढी ध्यान दिए स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक पहल हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा समस्याको रोगथाममा बढी ध्यान दिनु पर्ने...
शिक्षा मन्त्रालयको निर्देशनपछि दलीय राजनीति छाड्दै शिक्षक र कर्मचारी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीलाई दलीय राजनीतिक आबद्धता त्याग्न दिएको निर्देशनको सकारात्मक प्रभाव...
दीर्घ रोगीलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले पोखरामा ‘नागरिक आरोग्य’ कार्यक्रम
कास्की । दीर्घ रोगी र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवाको पहुँच पु¥याउने र उनीहरूको जीवनलाई सुखी र खुसीसहित तनावमुक्त...
झापामा ८ लाख बढीलाई हात्तीपाइले रोगविरुद्धको औषधि
झापा । झापामा ८ लाख ४ हजार सात सय ३७ जनाले हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गरेका छन् । यही...
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा
झापा । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि आजदेखि ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन...
वायुप्रदुषणको दुष्प्रभावबाट बच्ने डा. रवी महतको उपाय
काठमाडौं । ग्रीष्म ऋतुको आगमनसँगै देशका विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको छ ।...
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छ : मन्त्री श्रेष्ठ
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भइरहेको बताएकी...