Category: शिक्षा तथा स्वास्थ्य

चितवनमा विपन्न समुदायका १ हजार बढी बालबालिकाको स्वास्थ्य परीक्षण

चितवन । चितवनमा सीमान्तकृत चेपाङ, मुसहर तथा विपन्न समुदायका १ हजार ३० बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । सपना...

‘प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुन्छ’ नागेश कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले प्राविधिक शिक्षाले मात्रै बेरोजगारी समस्या समाधान हुने बताएका छन् ।महानगर बहुप्राविधिक शिक्षालय...

गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना, ३० लाख दाखिला

गण्डकी । पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ...

एनसेल फाउण्डेसनले एनपीएलका प्रत्येक चौकामा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने

काठमाडौं । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने घोषणा गरेको छ । सिद्धार्थ बैंक नेपाल...

बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायन रोक्न विद्यालय तहदेखि नै सीपमूलक...

टीकापुर अस्पतालमा सुत्केरी हुनेलाई झोला उपहार

कैलाली । स्थानीय समाजसेवी टेकराज बिनाडीले सुत्केरीलाई उपयोगी हुने न्याना झोला टीकापुर अस्पताललाई प्रदान गरेका छन् । उनले अस्पताल...

अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न...

‘सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गरौँ’ मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गर्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा...

पुष ११ र १२ गते ‘नेपाल स्वास्थ्य सम्मेलन’ आयोजना गर्दै मन्त्रालय

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘नेपाल स्वास्थ्य सम्मेलन–२०२४’ आयोजना गर्ने भएको छ । बुधवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी...

जुम्लामा सञ्चालित २ दिने नि: शुल्क शिविरबाट ६ सय बढीले लिए सेवा

जुम्ला । जिल्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुईदिने नि:शुल्क अपाङ्गतासम्बन्धी स्वास्थ्य शिविरबाट ६ सय १६ जनाले सेवा...