Category: Health/Education
वैशाख १६ गतेदेखि ७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने
काठमाडौं । सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम...
बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न शैक्षिक पाठ्यक्रमलाई समय सान्दर्भिक बनाउनुपर्ने...
सल्यानटारका विद्यार्थीले बनाए २ सय किलो बढी भार बोकेर गुड्न सक्ने विद्युतीय गाडी
मलेखु । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका छन्...
म्याग्दीमा उन्मूलन भयो औलो रोग
म्याग्दी । म्याग्दीबाट औलो रोग उन्मूलन भएको छ । नेपालमा दुई दशकअघिसम्म औलो रोग महामारीका रुपमा रहेको थियो ।...
भोजपुरको दुर्गम भेगका १ हजार बढीको निःशुल्क उपचार
भोजपुर । गरिबीका कारण उपचारबाट बञ्चित भोजपुरको उत्तरी क्षेत्रका दुई स्थानीय तहका एक हजार बढी स्थानीयले निःशुल्क स्वास्थ्य सेवा...
शुक्लाफाँटाका बासिन्दाको स्वास्थ्य सेवामा सहज पहुँच
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवामा सहज रूपमा पहुँच पुगेको छ । वडा–वडामा स्वास्थ्य संस्था स्थापना भई सञ्चालनमा...
कर्णालीका हिमाली जिल्लामा औलो रोगी फेला
कर्णाली । कर्णालीका हिमाली जिल्लामा औलो देखिएको छ । विश्व औलो दिवसका अवसरमा स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले...
शैक्षिकसत्र २०८१ देखि राज्यकोषबाट सुविधा लिनेले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने
तनहुँ । व्यास नगरपालिकाको कार्यालयले राज्यबाट तलबभत्ता खाने सरकारी कर्मचारी, शिक्षक र जनप्रतिनिधिले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा...
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको ‘स्क्रिनिब’ सेवा सुचारु
ललितपुर । ललितपुर महानगरपालिकाले पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परिक्षण (स्क्रिनिब) सेवा सुचारु गरेको छ । महानगरले आज(वैशाख १२) गतेदेखि...
हेटौँडा अस्पतालमा चिकित्सकको अभावले थन्कियो उपकरण
हेटौँडा । हेटौँडा अस्पतालमा मुटुरोग विशेषज्ञ अभावमा उपकरण थन्किएका छन् । अस्पताल सञ्चालक समितिका सदस्य उत्सव चौलागाईंका अनुसार मुटुरोगका...