Category: शिक्षा तथा स्वास्थ्य
शिक्षा, लगानी नीति बदल्न नसक्दा बेरोजगारी बढ्यो : मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले शिक्षा प्रणाली र लगानी नीतिमा सुधार ल्याउन नसक्दा देशले बेरोजगारीको सामना...
अर्थतन्त्र र जलवायु कार्यमा युवा नेतृत्वलाई अन्वेषण गर्न ब्रिटिश काउन्सिलद्वारा कार्यक्रम आयोजना
ब्रिटिश काउन्सिलले ‘युथ एण्ड क्लाइमेट-२०२४’ ‘टुवर्ड्स क्रिएटिभ ग्रीन इकोनोमी एन्ड क्लाइमेट एक्शन’ इभेन्ट सुरु गरेको छ । ब्रिटिश काउन्सिलले...
युनाइटेड रेफरेन्स ल्याबोरेटरीको ल्याव सेवामा प्रभु बैंकका ग्राहकलाई विशेष छुट
पोखरा । प्रभु बैंक लिमिटेड र पोखरास्थिति युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) बीच सम्झौता भएको छ । स्वास्थ्य प्रयोगशालाबाट प्रदान...
सूचना प्रविधि दशकको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि नीतिगत र संरचनात्मक व्यवस्था गरिएको...
दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई सूचना प्रविधिको केन्द्रका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि...
सिटिजन्स बैंकका ग्राहकलाई किरण आई हस्पिटलमा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वीरगंज, पर्सास्थित किरण आई हस्पिटलबीच सम्झौता भएको छ । आई हस्पिटलमा सिटिजन्स...
विद्यालय हाताभित्र राजनीतिक कार्यक्रम गर्न निषेध गर्दै चुलाचुली गाउँपालिका
इलाम । जिल्लाको चुलाचुली गाउँपालिकाले शिक्षकलाई राजनीतिमा पूर्ण प्रतिबन्ध लगाएको छ । गाउँ कार्यपालिका बिहीबारको बैठकले उक्त निर्णय गरेको...
चितवनमा ३१ हजार बढी बालबालिकालाई आइपिभी खोप
चितवन । जिल्लाका ३१ हजार बढी बालबालिकालाई पोलियोविरुद्धको आइपिभी खोप लगाइएको छ । यही जेठ १३ देखि २२ गतेसम्म...
ह्वावेकाे ‘सिड्स फर फ्युचर’ रोड शो केयु, पीयु र टीयुमा सम्पन्न
काठमाडौं । ह्वावेले नेपालका विश्वविद्यालयहरूमा आफ्नो ’सिड्स फर फ्युचर’ रोड शो सफलतापूर्वक सम्पन्न गरेको छ । नेपालमा आईसीटी इकोसिस्टमलाई...
स्यानिटरी प्याड वितरणको कार्यविधि संशोधन गर्दै शिक्षा मन्त्रालय
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्यानिटरी प्याडसम्बन्धी कार्यविधि संशोधन गर्ने भएको छ । मन्त्रालयले सामुदायिक विद्यालयका छात्राहरूलाई...