Category: शिक्षा तथा स्वास्थ्य

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाईन अस्पतालमा १३ प्रतिशतसम्म छुट

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार...

मानिसहरु सामाजिक सञ्जालमा व्यस्त रहने गर्दा पुस्तक किन्ने र पढ्ने बानीमा कमी

रामपुर । पुस्तक पढे ज्ञान बढ्ने तथ्य त सबैलाई थाहै छ । एउटै पुस्तकभित्र धेरै ज्ञानको भण्डार रहेकाले मानिसले...

नेपाललाई मुटुरोग उपचारको केन्द्र बनाउन सकिन्छ -डा चन्द्रमणि अधिकारी

काठमाडौं । मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी...

सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र सह-चालकको स्वास्थ्य परीक्षण सुरु

त्रिशूली । नुवाकोटमा सवारीसाधन चलाउँदै आएका चालक र सहचालकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ । आइतबारदेखि थालिएको सो शिविरमा...

ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चितवन जिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न...

शरीरलाई आनन्द र तनावमुक्त राख्ने साउना, स्टिम र जाकुजी लिने बढ्दै

काठमाडौं । आजभोलि मानिसहरु थकानबाट मुक्त हुनका लागि स्पा, साउना, स्टिम, जाकुजी जस्ता सेवाबाट आनन्द लिने गरेको पाइएको छ...

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं क्यान्सर सेन्टरमा १२ प्रतिशत छुट

काठमाडौं । ‘डिजिटल फर्स्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका ग्राहकहरूलाई भक्तपुरको काठमाडौं क्यान्सर...

पर्यटन मन्त्रालयको सहयोग पेटिकामा ३ लाख जम्मा, दुर्गम क्षेत्रको शिक्षालाई सहयोग गर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राखिएको सहयोग पेटिकामा करिब ३ लाख जम्मा भएको छ । मन्त्री...

गाउँपालिकाद्वारा दीर्घरोगीलाई मासिक ५ हजार भत्ता दिने

ढोरपाटन । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएका काठेखोला गाउँपालिकाले हरेक वर्ष नयाँ काम गर्दै आएको छ । गाउँपालिकाले यस...

नगरपालिकाद्वारा एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई १० लाख दिइने

त्रिशूली । नुवाकोटको बेलकोटगढी नगरपालिकाले कक्षा १० (एसइई)मा उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई प्रोत्साहनस्वरुप १० लाख रुपैयाँ दिने घोषणा गरेको...