Category: शिक्षा तथा स्वास्थ्य

विद्यार्थी नभएपछि गैँडाकोटमा विद्यालय समायोजन

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले विद्यार्थी संख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं. १८...

बढ्यो कोरोना सङ्क्रमण : १ सय ३६ सङ्क्रमित थपिए, ४ जना भेन्टिलेटरमा

काठमाडाैं । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज १ हजार पाँच सय...

स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम बनाउँदै पालिका

बेदकोट । कञ्चनपुरमा स्थानीयस्तरको विषयलाई समेटेर स्थानीय तहले धमाधम पाठ्यक्रम निर्माण गरिरहेका छन् । कतिपय स्थानीय तहले पाठ्यक्रम निर्माण...

नर्भिकको ३० औं वार्षिकोत्सव समारोह सम्पन्न, कसले के भने ?

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो ३० औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । हस्पिटलले एकहप्तासम्म विविध कार्यक्रम...

निजी विद्यालयको मनोमानी शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन रोक्दै स्थानीय तह

बेदकोट । कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय...

शिक्षामा २० प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौं । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले आगामी आर्थिक वर्ष शिक्षा क्षेत्रमा कूल बजेटको २० प्रतिशत बजेट विनियोजन...

पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणाधीन अवस्थामै जमिन भासियो, दुई वर्षदेखि अलपत्र

पर्वत । पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या...

आवश्यक भौतिक संरचनाको अभावले धौलागिरि अस्पताल स्तरोन्नतिमा समस्या

गलकोट । धौलागिरि अस्पताल गण्डकी प्रदेश मातहतको ठूलो अस्पताल हो । ५० शय्या क्षमतामा सूचीकृत अस्पतालले हाल एक सय...

भारतबाट फर्किनेमा देखिन थाल्यो कोरोना संक्रमण, दुई सातायता संक्रमण दर वृद्धि

महेन्द्रनगर । पछिल्लो समय भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना संक्रमण दर वृद्धि भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले...

प्रभावकारी भएन दिवा खाजाः जङ्क फुड खान्छन बालबालिका

ढोरपाटन । सरकारले सामुदायिक विद्यालयमा बालबालिकालाई आकर्षित गर्न र कुपोषणबाट जोगाउन दिवा खाजाको व्यवस्था गरेको छ । दिवा खाजाले...