Shikhar Insurance
National Life

दोलखामा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमा सचेतना कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८० कार्तिक २२, बुधबार १६:५७
Hyundai
NCELL
NIMB

दोलखा । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दोलखा जिल्लाको तामाकोशी गाउपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीका कृषि तथा पशुपन्छी बीमा बिभागबाट सन्तोष पन्त, प्रबिण खतिवडा र कम्पनीको मन्थलीका शाखा प्रमुख नवराज खड्काले निर्जिवन बीमाको बारेमा जानकारी गराएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा उपस्थित ब्यक्तिहरुले बीमामा आर्कषण बढीरहेको अवस्थामा यस्ता कार्यक्रमले आगामी दिनहरुमा स्थानिय स्तरमा बीमाको पहुंच बिस्तार हुदैं जाने अपेक्षा समेत ब्यक्त गरेकाे कम्पनीले जनाएकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्