Shikhar Insurance
National Life

भाटभटेनीका सञ्चालक गुरुङले गरे भूकम्प पीडितलाई १ करोड ११ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८० कार्तिक २१, मंगलवार १०:४३
Hyundai
NCELL
NIMB

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भूकम्पपीडितको उद्धार तथा राहतका लागि सहयोग हस्तान्तरण गरेका छन् ।

उनले प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस अघि नै भूकम्प प्रभावितहरुलाई सहयोग गर्ने घोषणा गरेका गुरुङले सोमबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर सो रकम बराबरको रकम हस्तानतरण गरेका हुन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्