Shikhar Insurance
National Life

जाजरकोट भूकम्प पीडितका लागि चिनले १० करोडका सामग्री सहयोग गर्ने

सिंहदरबार संवाददाता
२०८० कार्तिक १८, शनिबार १९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । जाजरकोट भूकम्प पीडितहरुका लागि चिनले १० करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले पहिलो आपतकालीन सहायताको रूपमा भूकम्प प्रभावित क्षेत्रलाई उपलब्ध गराउने सबै सामग्री एक–दुई दिनमा आइपुग्ने जानकारी दिएका छन् ।

चिनले एकाध दिनभित्रै त्रिपाल, ब्लयांकेट लगायतका सामग्री नेपाललाई हस्तान्तरण गर्ने बताएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्