Shikhar Insurance
National Life

जाजरकोट भूकम्प पीडितलाई सिटिजन्स बैंकको २५ लाख सहयोग

सिंहदरबार संवाददाता
२०८० कार्तिक १८, शनिबार १४:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई सिटिजन्स बैंकले २५ लाख सहयोग दिने भएको छ ।
बैंकले सस्थागत सामाजिक उत्तरदायित्व बापत भूकम्प पीडितलाई २५ लाख सहयोग दिन लागेको हो ।

बैंकले सुर्खेतमा प्रदेश कार्यालय र जुम्लामा आफ्नै भवन बाट बैकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको देशभर १८८ शाखा, १४८ एटिएम, ९७ शाखारहित इकाईहरुबाट बित्तीय सेवा दिदै आइरहेको छ । बैंकका १६ लाख ६४ हजार ग्राहक छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्